काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले स्वदेशी बस्तुमा आत्मनिर्भर हुन कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको बताएका छन् । सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग समिति बैठकमा अर्थमन्त्री शर्माले विभिन्न बस्तु आयात गर्दा व्यापार घाटा बढ्ने र मूल्यवृृद्धिसमेत हुने भएकाले स्वदेशी बस्तुमा आत्मनिर्भर हुन कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए ।
धानमा आत्मनिर्भर हुनका लागि...