टेलिकमका पूर्वप्रबन्ध निर्देशक पौडेल पक्राउ

नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन् ।

सम्बन्धित सामग्री

सुनिल पौडेलले गैरकानुनी सम्पती आर्जन गरेकाे अख्तियारको निष्कर्ष - NepaliPatra

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ । आम्दानीको तुलनामा अस्वाभाविक आर्जन देखिएको भन्दै अख्तियारले अकूत सम्पत्ति कमाएको निष्कर्ष निकालेको हो । गैरकानूनी सम्पत्ति आर्जन गरेको उजुरीमाथि अनुसन्धानका उनलाई गत माघ गते अख्तियारले पक्राउ गरेको थियो । हाल […]

सत्ता र पहुँच दुरुपयोगको तस्बिर

सत्ताको सधैं प्रियपात्र बनेर सूचना प्रविधि क्षेत्रमा राज्यलाई दोहन गर्दै आएका नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल बुधबार पक्राउ परेका छन् ।

सुनील पौडेल र विकल पौडेललाई हिरासतमै राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौँ, ११ माघ । विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले पौडेलद्वयलाई हिरासतमै राखेर अनुसन्धान गर्न सात दिनको म्याद दिएको जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेका व्यक्तिविरुद्ध म्याद […]

सुनिल र विकल पौडेललाई थुनामा राख्न नमिल्ने भन्दै विशेष अदालतमा बहस

काठमाडौं । अकुत सम्पत्ति आर्जनमा पक्राउ परेका सुरक्षण प्रिन्टिङ प्रेसका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेल र नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई थुनामा राख्न नमिल्ने भन्दै यतिबेला विशेष अदालतमा बहस भइरहेको छ । म्याद थपका लागि सुनिल र विकललाई अदालत लगिएपछि उनिहरुका कानुन व्यवसायीहरु गैह्रकानुनी थुनामा राखिएको भन्दै बहसमा उत्रिएका हुन् । विशेष अदालतमा […]

अदालत पुर्‍याइएका विकल र सुनीलले म्याद थप रोक्न झिकाए कानुन व्यवसायीको समूह

भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जनको आरोपमा पक्राउ परेका नेपाल टेलिकमका निलम्बित प्रबन्ध–निर्देशक सुनील

कांग्रेस, एमाले, माओवादी सबैका प्रिय पौडेलद्वय अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई गैरकानुनी सम्पत्ति आर्जन कसुरमा पक्राउ गरेको छ ।

टेलिकमका निलम्बित प्रबन्ध निर्देशक पौडेल पक्राउ

नेपाल टेलिकमका प्रबन्ध निर्देशक (हाल निलम्बित) सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक (हाल निलम्बित) विकल पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छ । बुधबार आयोगको टोलीले उहाँहरुलाई पक्राउ गरेको हो ।

सूचनाप्रविधि क्षेत्रका दुई विवादास्पद पात्रमाथि अख्तियारको अर्को अनुसन्धान

प्रमाण नष्ट गर्ने जोखिम रहेको भन्दै अख्तियारले सुनिल र विकल पौडेललाई हिरासतमा लिएर गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धान अघि बढाएको हो ।

टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल र मुद्रण केन्द्रका विकल पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक ९ विकल पौडेललाई आज बुधबार नियन्त्रणमा लिएको छ।