सुनिल र विकल पौडेललाई थुनामा राख्न नमिल्ने भन्दै विशेष अदालतमा बहस

काठमाडौं । अकुत सम्पत्ति आर्जनमा पक्राउ परेका सुरक्षण प्रिन्टिङ प्रेसका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेल र नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई थुनामा राख्न नमिल्ने भन्दै यतिबेला विशेष अदालतमा बहस भइरहेको छ । म्याद थपका लागि सुनिल र विकललाई अदालत लगिएपछि उनिहरुका कानुन व्यवसायीहरु गैह्रकानुनी थुनामा राखिएको भन्दै बहसमा उत्रिएका हुन् । विशेष अदालतमा […]