भारी हिमपातका कारण हङ्गेरीमा जनजीवन प्रभावित

बुधबार साँझबाट शुरु भएको भारी हिमपातले मध्य र पश्चिमी हङ्गेरीमा बिहीबार समेत जनजीवन नराम्ररी प्रभावित भएको छ।...

सम्बन्धित सामग्री

अमेरिकामा बढ्दो हिमपातका कारण जनजीवन प्रभावित

काठमाडौं । अमेरिकामा हिमपातका कारण जनजीवन प्रभावित भएको छ । क्रिसमस र नयाँ वर्षको विदाको समयमा अत्यधिक हिमपातका कारण १० करोड मानिस प्रभावित भएका छन् । टेक्ससदेखि क्यूबेकसम्म हिमपातसहितको ‘बम साइक्लोन’को गति २ हजार माइल्स रहेको बीबीसीले उल्लेख गरेको छ । हिमपात र आँधीका कारण हजारौं उडान रद्द भए भने १५ लाख मानिस बिजुलीबिहीन भएका […]

कालिकोटमा हिँउले जनजीवन प्रभावित

मान्म, कालिकोट- देशभरिका विभिन्न पहाडी भेगमा लगातार परेको हिमपातले जनजीवन प्रभावित बनेको छ। उच्च पहाडी भेगसँगै तल्ला भेगमा पनि बिहीबार र शुक्रबार हिमपात भइरहेको छ। कर्णाली प्रदेशको कालिकोटमा पनि हिमपात भइरहेको छ। हिमपातका कारण जुम्लातर्फ जाने कर्णाली राजमार्ग पनि प्रभावित बनेको छ। मान्मबाट पिलीतर्फ जाने बाटोमा हिमपात भइरहेको त्यहाँबाट कर्णाली राजमार्ग हुँदै जुम्लातर्फ यात्रा गरिरहेका […]

हिमपातका कारण जनजीवन प्रभावित

रुकुम पूर्व/म्याग्दी । रुकुम पूर्वको माथिल्लो भेगमा फेरि हिमपात भएको छ । जिल्लाको हिमाली तथा उच्च लेकाली क्षेत्रमा हिमपात भएका कारण यहाँको जनजीवन प्रभावित भएको हो । पुथा उत्तरगङ्गा गाउँपालिकाका अधिकांश क्षेत्र, सिस्ने र भूमे गाउँपालिकाको माथिल्लो क्षेत्रमा बिहीबारदेखि हिमपात भएको हो । यसअघि परेको हिउँ पग्लिन नपाउँदै फेरि हिउँ परेपछि चिसोले दैनिकी कष्टकर बनेको […]

बैतडीमा हिमपातले जनजीवन प्रभावित

बैतडी : मौसममा आएको परिवर्तनसँगै बैतडीका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ।जिल्लाको ढोल्यामोड, अनारखोली, खोडपे, सुपले, रौलाकेदारलगायतका स्थानमा हिमपात भएको हो। जयपृथ्वी राजमार्गको ढोल्यामोड लगायतका क्षेत्रमा हिमपात भएपनि सवारी आवागमन भने निर्वाद भइरहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी, निरीक्षक दर्शन खड्काले जानकारी दिए।उनले भने,‘हिमपात भएको खबर आएपनि राजमार्ग अवरुद्ध भएको छैन्।’ हिमपातका कारण यहाँको जनजीवन प्रभावित भएको छ। हिमपातले  चिसो बढेकाले स्वास्थ्य सावधानी अपनाउन स्वास्थ

हिमपातका कारण टेलिफोन र ईन्टरनेट सेवा अवरुद्ध

म्याग्दी । दुई दिनदेखिको वर्षा र हिमपातका कारण म्याग्दीको बिभिन्न ठाउँमा टेलिफोन र इन्टरनेट सेवा अबरुद्ध भएको छ । जिल्लाको धवलागिरी गाउँपालिका गुर्जामा टेलिफोन तथा इन्टरनेट सेवा अबरुद्ध भए पछि जनजीवन प्रभावित भएको छ । हिमपातका कारण नेपाल टेलिकमको टेलिफोन तथा ईन्टरनेट सेवा अबरुद्ध भएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । हिमपातले गाउँ सञ्चारबिहिन […]

देशका विभिन्न ठाउँमा हिमपात : जनजीवन प्रभावित

काठमाण्डाै - देशको उच्च पहाडी र हिमाली क्षेत्रमा बाक्लो हिमपातका कारण जनजीवन प्रभावित भएको छ । ताप्लेजुङ, दोलखा, सोलुखुम्बुलगायतका जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित बनेको हो । ताप्लेजुङको  ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, फलेलगायतका हिमाली क्षेत्रमा  हिजोदेखि नै हिमपात भएको स्थानीय बासिन्दाले बताएका छन् । तीन हजार २०० मिटर उचाइ रहेको ओलाङ्चुङगोला बस्तीमै हिउँ पर्न थालेको स्थानीय तेन्जिङ वालुङले जानकारी दिनुभयो । बस्तीमै हिमपात भएपछि चिसोका कारण घर बाहिर निस्कन समस्या भएको छ । पशुचौपायालाई पनि चरनमा...

उपल्लो मुस्ताङमा हिमपातले जनजीवन प्रभावित

काठमाडौं, मंसिर २० । हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो क्षेत्रमा दुई दिन अघिदेखि भएको हिमपातका कारण जनजीवन प्रभावित भएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा आशिंक हिमपात भएको छ भने मुस्ताङको तल्लो क्षेत्रमा वर्षा भएको कारण चिसोले जनजीवन प्रभावित भएको हो । मुस्ताङमा हिउँद यामको पहिलो हिमपात भएको छ । हिमपातसँगै मुस्ताङमा चिसो […]

हुम्लामा हिमपात, जनजीवन प्रभावित(फोटोफिचर)

हुम्लामा भिषण हिमपात परेको छ । हिमपातका कारण चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ । हुम्लाको सिमकोट र लिमीबाट खिचिएका केहि तस्बिर :     ...

म्याग्दी र मुस्ताङमा हिमपात, जनजीवन प्रभावित (तस्बिरसहित)

म्याग्दी – शुक्रबार बिहानैदेखि परेको वर्षासँगै भएको हिमपातका कारण हिमालपारीको जिल्ला मुस्ताङ र हिमाली जिल्ला म्याग्दीका डाँडाकाँडाहरु सेताम्य बनेका छन् । विभिन्न स्थानमा हिमपात भएको छ । वर्षा र हिमपातसँगै चिसो बढेपछि सर्वसाधारणको जनजीवन प्रभावित बनेको छ ।उपल्लो मुस्ताङको लोमान्थाङ, छोसेर तथा चराङमा एक फीटसम्म बाक्लो हिउँ जमेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले टेलिफोनमा बताउनुभयो । यसैगरी मुक्तिनाथ, कागबेनीमा पनि एक फीटसम्म हिउँ जमेको छ भने हिमपातकै कारण कागबेनीभन्दा माथि यातायात चल्न नसकेको उहाँले ...