एसइईको नतिजा भोलि सार्वजनिक गर्ने तयारी - NepaliPatra

काठमाडौँ । २०८० सालको एसइईको नतिजा भोलि बुधबार सार्वजनिक गर्ने तयारी गरिएको छ । राष्ट्रिय परिक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुर स्रोतका अनुसार भोलि एसइईको परिक्षाको नतिजा सार्वजनिक गर्न आवश्यक तयारी पूरा भएको छ । बोर्ड स्रोतले भन्यो, ‘ कुनै प्राविधिक समस्या आए पर्सिलाई सर्नसक्छ, अन्यथा भोलि नतिजा सार्वजनिक गर्न सम्पूर्ण तयारी पूरा भएको छ […]

सम्बन्धित सामग्री

एसइईको नतिजा असार तेस्रो साता, सार्वजनिक गर्न बोर्डले माग्यो आवेदन

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा(एसइई) यही असार तेस्रो साताभित्र प्रकाशित गर्ने तयारी गरेको छ। परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले असार तेस्रो साताभित्र नतिजा प्रकाशित गर्ने तयारीका साथ काम भइरहेको जानकारी दिए। उनले भने, ‘अहिले नतिजा भेरिफाइ भइरहेको छ, यही असार तेस्रो साताभित्र नतिजा प्रकाशित गर्ने हाम्रो तयारी छ।’ २०७९ सालको एसइई परीक्षा गत चैत १७ गते (शुक्रबार) देखि २९ गतेसम्म सञ्च

एसइईको नतिजा सार्वजनिक गर्न बोर्डको बैठक जारी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले आज (बुधबार) दिउँसो एसइईको नतिजा सार्वजनिक गर्न ३ बजेदेखि बोर्डको बैठक बसेको छ । यसअघि मंगलबार बसेको बोर्ड बैठकमा नतिजा प्रकाशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराइएको थियो । साथै नतिजा प्रकाशनको डेमोसमेत देखाइएको थियो । साउन पहिलो हप्ता नतिजा प्रकाशित गर्ने लक्ष्य लिए […]

एसईईको नतिजा आज दिउँसो, यसरी हेर्न सकिन्छ

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज दिउँसो ३ बजे सार्वजनिक गर्ने भएको छ । एसइईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिएका छन् । ‘विगतमा नतिजा सार्वजनिक भएपछि विद्यार्थी जन्म मिति, अङ्कलगायत गल्ती भयो भन्दै सच्याउन आउने गरेका थिए, त्यस्तो समस्या नआओस् […]

एसइई परीक्षाको नतिजा आज सार्वजनिक गरिँदै,हेर्नका लागि के गर्ने ?

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज दिउँसो ३ बजे सार्वजनिक गर्ने भएको छ । एसइईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिनुभयो । “विगतमा नतिजा सार्वजनिक भएपछि विद्यार्थी जन्म मिति, अङ्कलगायत गल्ती भयो भन्दै सच्याउन आउने गरेका थिए, त्यस्तो समस्या नआओस् भनेर यसपटक कडाइका […]

एसइईको नतिजा आज

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज बुधबार सार्वजनिक गर्ने भएको छ।कार्यालयले नतिजा सार्वजनिक गर्ने गरी तयारी गरे पनि केही प्राविधिक काम बाँकी रहेकाले आज परीक्षाफल सार्वजनिक गर्ने जनाएको हो।

एसइईको नतिजा साउन दोस्रो हप्ता प्रकाशित हुने

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित गर्ने समय फेरि सारेको छ।बोर्डले यही साउन दोस्रो हप्ता मात्रै नतिजा प्रकाशित गर्ने जनाएको छ। बोर्डले यसअघि असार मसान्तभित्र नतिजा प्रकाशन गर्ने बताएको थियो। त्यसपछि पनि सबै प्रक्रिया पूरा नभएकाे भन्दै बाेर्डले साउन पहिलो हप्ताभित्रै नतिजा प्रकाशन गर्ने भाका राखेकाे थियो।‘अहिले नै हतारिएर गल्ती हुन सक्छ,त्यही भएर कुनै गल्ती नदोहोरियाेस् भनी हामी प्रकाशनको तयारी गरिरहेका छौँ, साउन दोस्रो हप्ता नतिजा प्रक

एसइईको नतिजा यसै साता सार्वजनिक गर्ने तयारी

काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा (एसइई) परीक्षा नियन्त्रण कार्यालयले यही हप्ता एसइईको नतिजा सार्वजनिक गर्ने जनाएको छ । परीक्षा नियन्त्रक अर्जुन रायमाझीले यही हप्ता नतिजा सार्वजनिक गर्न सकिने सम्भावना रहेको बताए । ‘नतिजा प्रकाशनको लागि अन्तिम चरणको काम गरिरहेका छौँ,’ उनले भने, ‘त्रुटि कम्ती होस् भनेर रुजु गर्ने काम भइरहेको छ, साउन पहिलो साता विद्यार्थीले […]

विद्यालयहरुको बदमासीका कारण साउन २५ भित्र एसइईको नतिजा नआउने

राष्ट्रिय परीक्षा बोर्डले ष्स वर्षको एसइई परीक्षाको नतिजा साउन २५ भित्र सार्वजनिक गर्ने तयारी गरे पनि केही विद्यालयहरुको बदमासीका कारण नतिजा सार्वजनिकमा ढिलाई हुने भएको छ । समाचार अनुसार कतिपय विद्यालयले आफ्ना विद्यार्थीलाई ‘ए’ र ‘ए प्लस’ नम्बर दिएको तथ्य फेला परेपछि एसईईको नतिजा आउन ढिलाइ हुने भएको हो । बोर्डका एक अधिकारीका अनुसार यो …

एसइईको नतिजा साउनभित्रै सार्वजनिक हुने

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को आन्तरिक मूल्यांकनको नतिजा साउन मसान्तभित्रमा प्रकाशित गर्ने तयारी थालेको छ। साउन मसान्तभित्रमा २०७७ को एसइई नतिजा प्रकाशित गर्ने गरी अहिले तीव्ररूपमा तयारी थालेको  परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रुद्र अधिकारीले जानकारी दिए।परीक्षा नियन्त्रक अधिकारीका अनुसार अहिले आन्तरिक मूल्यांकनको नम्बर इन्ट्री गर्ने काम भइरहेको छ। उनले भने,‘भोलिबाट मूल्यांकनको नम्बर रुजु गर्दै

एसइईको नतिजा आउन अझै एक महिना लाग्ने, यस्तो छ तयारी

काठमाडौं, असार १ । राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आगामी साउन १५ भित्र ल्याउने तयारी गरेको छ । विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण काम साउन १५ भित्र पूरा गरिरहेको बोर्डले यो बर्षको नतिजा आन्तरिक मूल्यांकनको आधारमै तयार गर्दैछ । गत बर्षसमेत बोर्डले आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरेको थियो । विद्यालयले गरेको […]