१० कात्तिक, पोखरा । माछापुच्छ्रे गाउँपालिकाले आफ्नो पालिकाभित्रका पदमार्गमा आउने पदयात्रीबाट शुल्क उठाउने भएको छ । पदमार्गको पूर्वाधार विकास गर्न पदयात्रीबाट शुल्क उठाउने निर्णय गाउँ सभाले नै गरेको कार्यपालिका सदस्य राम गुरुङले जानकारी दिए । पालिकाभित्र पदयात्रा गर्न आउने विदेशी पदयात्रीलाई ५ सय र नेपाली पदयात्रीलाई १ सय रुपैयाँ तोकिएको छ । ‘यो यही हप्ताभित्रै लागू […]
गाउँ कार्यपालिकाको बैठक चलिरहेको बेला गाउँपालिकाले गरेको अनियमितताको कुरा उठाउँदा वडा अध्यक्ष लगाएत ६ जनाले कार्यपालीका सदस्य भरत वि.क माथि कुटपिट गरेका हुन्।...
गाउँ कार्यपालिकाको शनिबार बसेको तेस्रो बैठकमा निर्णयप्रति असहमति जनाउँदै नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्य बिमला बरुवालले निर्णयपुस्तिका लुटेर भागेकी थिईन्। बैठक चल्दाचल्दै निर्णयपुस्तिका लिएर भागेपछि राति १० बजे बैठक स्थगित गरिएको भएको जनाइएको छ...
ताप्लेजुङको पाथीभरा याङवरक गाउँ कार्यपालिकामा एमालेका ६ जनानै चयन हुँदा सिदिङ्वा गाउँपालिकामा एमालेका ५ र माओवादी केन्द्र निकट १ जना कार्यपालिका सदस्य निर्वाचित भएका छन्।...
ताप्लेजुङको मिक्वाखोला गाउँ कार्यपालिकाको निर्वाचनमा गठबन्धन पक्ष विजयी हुँदा जिल्ला समन्वय समितिको उपप्रमुखका आकांक्षी पनि कार्यपालिका सदस्य चयन भएका छन्।...
ताप्लेजुङ जिल्ला समन्वय समितिको प्रमुखको चर्चामा रहेका नेकपा माओवादी केन्द्रका युवा नेता मिङ्माडण्डु शेर्पा फक्ताङ्लुङ गाउँ कार्यपालिका सदस्यमा सर्वसम्मत चयन भएका छन्।...
९ जेठ, रुकुम पूर्व । रुकुम पूर्वका दुई वटा गाउँपालिकामा कार्यपालिका सदस्य निर्विरोध भएका छन् । जिल्लाको सिस्ने र भूमे गाउँपालिकामा गाउँ कार्यपालिका सदस्य निर्विरोध भएका हुन् । सिस्ने गाउँपालिकामा ४ जना महिला सदस्य र २ जना दलित तथा अल्पसंख्यकबाट निर्विरोध भएका छन् । गाउँ कार्यपालिका सदस्यमा निर्विरोध भएका सबै सदस्यहरु नेकपा माओवादी केन्द्रबाट निर्वाचित […]
रुकुम (पूर्व) को दुई गाउँपालिकामा गाउँ कार्यपालिका सदस्य निर्विरोध चयन भएका छन् । सिस्ने र भूमे गाउँपालिकामा गाउँ कार्यपालिका सदस्य निर्विरोध भएका हुन् । सिस्नेमा चार महिला सदस्य र दुई दलित तथा अल्पसङ्ख्यकबाट उनीहरु सदस्यमा निर्विरोध भएका हुन् । गाउँ कार्यपालिका सदस्यमा निर्विरोध भएका सबै सदस्य नेकपा (माओवादी केन्द्र)का रहेका मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले जानकारी दिए । सिस्ने कार्यपालिका सदस्यमा तीर्था पुन, धनकुमारी बुढा खत्री, मीना केसी र सपुरी बुढा निर्विरोध चयन भएका छन् । दलित तथ
सुनसरीको देवानगञ्ज गाउँपालिका कार्यपालिका सदस्य नरेश शर्माको मंगलवार निधन भएको छ ।
देवानगञ्ज तीन घर निवासी सदस्य शर्माको ६० वर्षको उमेरमा हृदयघातका कारण निधन भएको नेपाली कांग्रेस सुनसरीका सचिव केदार भण्डारीले जानकारी दिए ।
स्व. शर्माप्रति कांगे्रसका जिल्ला सभापति तथा १ नम्बर प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइराला, गाउँपालिका अध्यक्ष लालिप्रसाद मेहता, जिल्ला सचिव भण्डारी, देवानगञ्ज गाउँ सभापति जगधर यादवलगायतले पार्टीको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जलि दिए ।
बागलुङ। बागलुङमा कोरोना संक्रमित जनप्रतिनिधिको मृत्यु भएको छ। ताराखोला गाउँपालिकाकी ३० वर्षीया जनप्रतिनिधि महिलाको उपचारका क्रममा धवलागिरि अस्पतालमा मृत्यु भएको हो। श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल आएकी उनलाई आइतबार कोरोना पुष्टि भएको थियो। अस्पतालको आईसीयूमा उपचाररत उनको श्वासप्रश्वासकै समस्याका कारण मृत्यु भएको डा.शैलेन्द्र विक पोखरेलले बताए । उनी गाउँ कार्यपालिका सदस्य थिइन्।