संसद्‌मा कानुन बनाउन सत्ता र विपक्षी दुवै गैरजिम्मेवार, गणपुरक माग्ने एमालेकै सांसदले छाडे बैठक

काठमाडौँ – प्रतिनिधि सभामा विधेयक अघि बढाउन विपक्षी दलहरु गैरजिम्मेवार रुपमा प्रस्तुत भएका छन्। मंगलबार ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ को सैद्धान्तिक छलफलपछि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न खोज्दा गणपुरक संख्या मागेर विपक्षी एमाले र रास्वपाका सांसदहरु आफैँ बैठक छाडेर निस्किएका हुन्। विधेयकको सैद्धान्तिक छलफल सकेर कानुन न्याय तथा संसदीय मामिलामन्त्री […]

सम्बन्धित सामग्री

विधेयकलाई फास्ट ट्रयाकबाट पारित गर्न नखोजियोस् : विपक्षी दल

काठमाडौं : राष्ट्रियसभाबाट उत्पत्ति भएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० लाई पारित गर्ने प्रक्रियाप्रति प्रतिनिधिसभामा विपक्षी दलले विमति जनाएका छन्। यो विधेयकलाई संसदीय समितिमा छलफलमा नपठाई फास्ट ट्र्याकमा संसदबाटै पारित गर्न खोजिएको भन्दै विपक्षी दलले आपत्ति जनाएका हुन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरिले चुनावपछि आएको नयाँ प्रतिनिधिसभाले एउटा पनि कानुन बनाउन नसकेको अवस्थामा छिटो छरितो काम गर्नुपर्ने भए पनि पर्याप्त छलफल हुन नसकेको भ

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान प्रारम्भ

नयाँ कार्यसमिति चयनका लागि हुन लागेको निर्वाचनमा सत्ता र विपक्षी दलनिकट कानुन व्यवसायीबीच समूहगतरूपमा प्रतिस्पर्धा हुने भएको छ।...

सर्वोच्च बार एसाेसिएसनको चुनाव आज, काे-काे छन् पदाधिकारीका प्रतिस्पर्धी ?

बारकाे ३४औँ कार्यसमिति चयनका लागि हुन लागेकाे चुनावमा सत्तापक्ष र विपक्षी दलनिकट कानुन व्यवसायीबीच समूहगतरूपमा प्रतिस्पर्धा हुने छ

सर्वोच्च बारको निर्वाचन पुस २३ गते

नयाँ कार्यसमिति चयनका लागि हुन लागेको निर्वाचनमा सत्ता र विपक्षी दलनिकट कानुन व्यवसायीबीच समूहगतरूपमा प्रतिस्पर्धा हुने भएको छ।...

भारतको लोकसभाबाट विवादित कृषि कानुन खारेजीसम्बन्धी विधेयक पारित

१३ मंसिर, काठमाडौं । भारतको लोकसभाले विवादित बनेका ३ वटा कृषि कानुन खारेजीसम्बन्धी विधेयक पारित गरेको छ । लोकसभाले ध्वनी मतका आधारमा ३ वटा कृषि कानुन खारेजीसम्बन्धी विधेयक पारित गरेको भारतीय समाचार माध्यमले जनाएका हुन् । विपक्षी दलका सांसदको नाराबाजीबीच उक्त विधेयक पारित गरिएको समाचारमा उल्लेख छ । कृषिमन्त्री नरेन्द्र सिंह तोमरले लोकसभासमक्ष सोमबार कृषि […]

सभामुखका कानुन व्यवसायीलाई बहस गर्न डेढ घण्टा समय

सभामुख अग्निप्रसाद सापकोटा तर्फका कानुन व्यवसायीले प्रतिनिधिसभा विघटन विरुद्धको रिट निवेदनमाथि बहसका लागि डेढ घण्टा समय पाउने भएका छन् ।रिट निवेदनमा सभामुख सापकोटालाईसमेत विपक्षी बनाइएको छ ।आइतबार संवैधानिक इजलासमा महान्यायाधिवक्ता रमेश बडालले सभामुखले ‘रिट जारी गरिपाउँ’ भनेर लिखित जवाफमा लेखेको हुनाले समयबारे के गर्ने भनेर प्रश्न गरे ।आफुहरु रिट खारेज गरिपाउँ भन्ने पक्ष भएको भन्दै बडालले भने, ‘हामीले पाएको १५ घण्टामध्ये उहाँहरुलाई १ घण्टामात्र दिन्छु भन्यौँ, उहाँहरुले मान्नुभए

कानुन व्यवसायीलाई कोरोना खोपको दोस्रो डोज उपलब्ध गराउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं : सर्वोच्च अदालतले कानुन व्यवसायीलाई कोभिड १९ संक्रमणविरुद्धको खोपको दोस्रो डोज उपलब्ध गराउन अन्तरिम आदेश जारी गरेको छ। निवेदक अधिवक्ता उमेश प्रसादले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाइ दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले पहिलो डोज लगाइसकेका कानुन व्यवसायीलाई दोस्रो डोज उपलब्ध गराउन अन्तरिम आदेश जारी…

कानुन व्यवसायीसँग विपक्षी गठबन्धनको परामर्श

विपक्षी गठबन्धनले प्रतिनिधिसभा विघटन र राष्ट्रपतिको कदम विरुद्ध दायर भएको रिटमाथिको बहसका बारेमा कानुन व्यवसायीहरुसँग छलफल गरेको छ ।सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा भएको छलफलमा विशेष गरेर संसद विघटन र राष्ट्रपतिको कदम विरुद्ध सर्वोच्चमा दायर भएको रिटमा स्टे अर्डर (यथास्थितिमा राख्ने) प्राप्त गर्ने ढंगले बहस पैरवी गर्नुपर्ने बारे छलफल भएको नेकपा माओवादी केन्द्रका नेता […]