सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्व उपराष्ट्रपति पुनका सल्लाहकार गुरुङ धरौटीमा रिहा

काठमाडौं,५ चैत । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका विदेश सल्लाहकार जीवन गुरुङ रिहा भएका छन् । उनी १५ लाख धरौटीमा रिहा भएका हुन् । विभिन समयमा त्रिभुवन विमानस्थलबाट बरामद भएको १३८ किलो सुन प्रकरणमा जोडिएका गुरुङविरुद्ध जिल्ला अदालत काठमाडौंमा आइतबार मुद्दा दायर भएको थियो । १ अर्ब ४० करोड ५५ लाख […]

सम्बन्धित सामग्री

धरौटीमा रिहा भएका पूर्व उपराष्ट्रपति पुनका सल्लाहकार गुरुङ फरार

२७ चैत, काठमाडौं । पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका परराष्ट्र सल्लाहकार जीवन गुरुङ फरार भएका छन् । १४ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेर धरौटीमा रिहा भएका गुरुङ अहिले फरार भएका हुन् । राजश्व अनुसन्धान विभागले २ …

११ केजी सुन तस्करी प्रकरण: नौ जनालाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश

दोलखा।   चीनको तिब्बतसँग सिमाना जोडिएको दोलखाको लामाबगर फलाक–रोङ्जिया नाकाहुदै भित्रिएको ११ केजी सुन तस्करीमा संलग्न नौ जनालाई जिल्ला अदालत दोलखाका जिल्ला न्यायधिश डिल्लीरत्न श्रेष्ठको एकल इजलाशले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ । तस्करी आरोपमा पक्राउ परेको १५ जना (एक बालक सहित) मध्य नौ जनालाई पुर्पक्षको लागि थुनामा राख्ने, तीन जनालाई धरौटीमा रिहा गर्ने […]

सुन तस्करी प्रकरणः एक अभियुक्त धरौटीमा रिहा

मोरङ – मोरङ उर्लाबारीका सनम शाक्यको हत्या र ३३ किलो सुन बेपत्ता प्रकरणका एक अभियुक्त धरौटीमा छुटेका छन्। उर्लाबारी नगरपालिका ५ का ३९ वर्षीय सन्दीप खड्कालाई बिहीबार जिल्ला अदालत मोरङले २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। न्यायाधीश सुदर्शनप्रसाद लामिछानेको इजलासले खड्कालाई २ लाख धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी […]

३३ किलो सुन तस्करी प्रकरणका अभियुक्त उप्रेती २ लाख धरौटीमा रिहा

पुस २३, विराटनगर । साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त ‘गोरे’ का भाई ३६ वर्षिय रमेश उप्रेती दुई लाख रुपैयाँ धरौटीमा छुटेका छन् । जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले बिहीवार दुई लाख धरौटीमा छाड्न आदेश दिएको हो । थुनछेक बहसपछि लम्सालको इजलासले दुई लाख धरौटीमा छाड्ने आदेश दिएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । रमेश सुन तस्करी प्रकरणका नाइके चूडामणि उप्रेती ‘गोरे’का भाइ हुन् । युएई बस्दै आएका रमेश मंगलवार नेपाल आउने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । प्रहरीले बुधवार अदालतमा उपस्थित गराएको थियो । सुन तस्करी प्रकरणको रहस्य बाहिरिएपछि फरार भएका उनी युएईमा बस्दै आएका थिए । उताबाट सुन नेपाल पठाउने गरेको आरोप लागेका रमेश दुबईबाट एयर अरेबियाको विमानमार्फत नेपाल आएका थिए । गत २७ मंसिरमा मुख्य आरोपी मध्येका एक एमके मामा भनिने मोहनकुमार अग्रवाल जिल्ला अदालत मोरङमा सुटुक्क हाजिर भएका थिए । थुनछेक बहसपछि तीन लाख धरौटी बुझाएर उनी छुटेका थिए । २२ मंसिरमा लम्सालकै इजलासले तस्करीको सुनको लगानीकर्तामध्येका एक काले भनिने कृष्णगोपाल अग्रवाललाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । ७७ जना प्रतिवादी रहेको सुन तस्करी र शाक्य हत्याको मुद्दामा लम्सालकै इजलासले असोज १९ गते फैसला सुनाउँदा ५६ जना प्रतिवादीले सफाइ पाएका थिए । फैसलापछि हाजिर भएका तीन आरोपी सहजै धरौटी बुझाएर छुटेका हुन् । अदालतले सुन तस्करी प्रकरणसँगै जाडिएको सनम शाक्य हत्याको मुद्दामा आठ जनालाई दोषी ठहर गरेको थियो । मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई ज्यान मुद्दामा जन्मकैदको सजाय सुनाएको थियो ।  भारतीय नागरिक राजन कुमारलाई तीन वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई ६ महीना कैद सजायको फैसला भएको थियो । जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारओटा शीर्षकमा सरकारी वकिल कार्यालय मोरङले २०७५ वैशाख १९ गते मुद्दा दायर गरेको थियो ।  मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार ४०० रूपैयाँ बराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम (करीब ३८ क्विन्टल) सुन अवैध रुपमा आयात गरिएको दाबी गरिएको छ ।

३८ क्विन्टल सुन तस्करी प्रकरण : गोरेका भाइ रमेश धरौटीमा रिहा

३८ क्विन्टल सुन तस्करी प्रकरणका मुख्य अरोपी गोरे भनिने चूडामणि उप्रेतीका भाइ रमेश उप्रेती पनि  धरौटीमा रिहा भएका छन्। सुनतस्करी मुद्दाका मुख्य आरोपी गोरेका भाइ रमेश उप्रेती मोरङ जिल्ला अदालतबाट...

साढे ३३ किलो सुन तस्करी प्रकरणका अभियुक्त अग्रवाल धरौटीमा रिहा

चर्चित साढे ३३ किलो सुन तस्करी मुद्दाका अभियुक्त काले भनिने कृष्ण गोपाल अग्रवाललाई अदालतले धरौटीमा छाडेको छ। फरार रहेका अभियुक्त्त अग्रबाललाई मोरङ अदालतका न्यायाधीश भरत लम्सालको इजालसले मंगलबार २ लाख...

३३ किलो सुन प्रकरणः अग्रवाल धरौटीमा रिहा

मोरङ– ३३ किलो सुन बेपत्ता र सनम शाक्य हत्या प्रकरणमा थुनामा रहेका कृष्ण गोपाल अग्रवाल धरौटीमा छुटेका छन्। जिल्ला अदालत मोरङका स्रेस्तेदार टीकेन्द्रवीरजंग राणाका अनुसार सुन तस्करी मुद्दाका अभियुक्त किसन भनिने अग्रवाललाई मंगलबार २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश भएको हो। धरौटी रकम बुझाएर अग्रवाल मंगलबार नै छुटेको राणाले बताए। अदालतका न्यायाधीश भरत लम्सालको […]

३३ किलो सुन तस्करी प्रकरण : फरार अभियुक्त बाजेको सेकुवाका संचालक धरौटीमा छुटे

काठमाडाैँ – ३३ किलो सुन तस्करी प्रकरणमा फरार रहेका बाजेको सेकुवाका संचालक चेतनाथ भण्डारी धरौटीमा रिहा भएका छन् । छानबिन सुरू भएपछि फरार भण्डारीलाई सोमबार मोरङ जिल्ला अदालतले धरौटीमा रिहा गरेको ...

३३ किलाे सुन तस्करी प्रकरण : थप ३ जना जेल चलान, ३ धरौटीमा रिहा

विराटनगर । साढे ३३ किलाे सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा थप ३ जना जेल चलान भएका छन् । जिल्ला अदालत मोरङले सोमबार रामकुमार तिवारी, लक्षुबहादुर गुरुङ र मदन सिलवाललाई अदालतले पुर्पक्षका ...