वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अभिमुखीकरण तालिम लिनुपर्ने अनिवार्य व्यवस्था पूर्ण कार्यान्वयनमा नआएको देखे पनि सरकारले नजरअन्दाज गर्दै आएको छ । वैदेशिक रोजगारीमा जाँदा स्वदेश र विदेशबारे सामान्य जानकारी लिएर मात्र जानुपर्ने भन्दै सरकार आफैंले अभिमुखीकरण तालिम अनिवार्य गरेको थियो । दुई दिन मात्र हुने तालिमका लागि तालिम केन्द्रहरू खोलिएका छन् र तालिम लिन प्रतिव्यक्ति सात […]