केन्द्रमा कांग्रेस र एमालेबीच सत्ता सहकार्यका लागि भएको सहमतिको कार्यान्वयन मधेश प्रदेशबाट सुरु भएको छ । नयाँ समीकरणले समर्थन गरेपछि जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सतीशकुमार सिंहले शनिबार विश्वासको मत पाएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालसँग शुक्रबार नेकपा महासचिव नेत्रविक्रम चन्दबिच भएको भेटमा २०७७ सालको फागुनमा भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न ६ सदस्यीय कार्यदल गठन भएको हो।...
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगरे आन्दोलनमा जाने चेतावनी दिएको छ । काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै नेकपा बहुमतले यसअघि सरकारले आफुहरुसंग गरेको सहमति राज्यपक्षबाट उलंघन भइरहेको भन्दै सहमति कार्यान्वयन नभए आन्दोलन गर्ने चेतावनी दिएको हो । पत्रकार सम्मेलनमा पार्टीका संयोजक धर्मेन्द्र बास्तोलाले तत्कालिन नेकपा र सरकारबीच भएको सहमतिप्रति सरकार […]
किमाथाङ्का । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगर्दा समस्या भएको बताएका छन् । हिजो (बिहीबार) बन्दी कार्यकर्ता भेटघाट गर्न सङ्खुवासभाको खाँदबारी कारागार पुगेका महासचिव चन्दले सरकार सहमति कार्यान्वयनमा उदासीन रहेको आरोप लगाए । तीन बुँदे सहमतिप्रति आफू पूर्ण प्रतिबद्ध रहेको बताउँदै उनले सरकारले सहमति कार्यान्वयन गर्नेमा आफू […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले तीन बुँदे सहमति कार्यान्वयन गर्नुपर्नेमा सहमत भएको बताएका छन् । त्यसको लागि आफूले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेको बताउँदै प्रचण्डले चाँडो प्रक्रिया अगाडि बढाउन पहल गर्ने बताए ।सोमबार नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’सँगको भेटवार्ताका क्रममा उनले भने, ‘तीन बुँदे सहमति सरकारले कार्यान्वयन गर्नुपर्छ । प्रक्रिया कहाँ पुगेको छ, प्रधानमन्त्रीजीसँग पनि कुरा गर्छ
एमालेको १०बुँदे सहमति कार्यान्वयन कार्यदलका संयोजक भीम रावलले राजीनामा दिएका छन् । १०बुँदे सहमति कार्यान्वयन नभएको भन्दै उनले संयोजक पदबाट राजीनामा दिएका हुन् ।
आगामी योजनाबारे छलफल गरेर अघि बढ्ने उनले...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तत्कालीन एकता कार्यदलले तय गरेको १० बुँदे सहमति कार्यान्वयन गर्न सहमत भएका छन्। माधवकुमार नेपाललाई साथ नदिएका स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेपछि अध्यक्ष ओलीले...
पोखरा महानगरपालिकाका पुराना कर्मचारीलाई स्थायी र स्थानिय तहमा कार्यरत कर्मचारीलाई एकतह बढुवा गर्ने सहमति कार्यान्वयन नभएको प्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।...
नवलपुर– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले सरकारले आफूहरुसँग भएको सहमति कार्यान्वयन नगरेको बताएका छन् । नवलपुरको प्रगतिनगरमा पार्टीको श्रद्धाञ्जलि सभामा बोल्दै उनले तीन बुँदे सहमतिमध्ये पार्टी मात्रै खुला भएको तर अन्य सहमतिहरु पालना नभएको गुनासो गरे । तत्काल सहमति कार्यान्वयन गर्न उनले सरकारसँग माग पनि गरे । उनले […]
काठमाडौं, २४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन गरेका गठबन्धनले सरकारको साझा न्यूनतम कार्यक्रममा मधेश आन्दोलनका क्रममा भएको सहमति कार्यान्वयन गर्ने उल्लेख छ । आज सार्वजनिक कार्यक्रममा मधेश आन्दोलनका क्रममा भएका सहमति कार्यान्वयन गर्ने उल्लेख भएको हो । मधेश आन्दोलनका क्रममा सरकारले मधेशको अधिकारसम्बन्धी सहमतिहरु गरेको थियो । नागरिकता, मधेशी तथा सीमान्तकृत समुदायको […]