कस्मिरमा जवानको गोलीबाट मेजर थापाको मृत्यु

भारतीय भूमि कस्मिरमा जवानले गोली प्रहार गरी एक मेजरको हत्या गरिदिएका छन्। पाकिस्तानी सीमा क्षेत्र कस्मिरको उरीमा परिचालन भएको भारतीय सेनाका जवानले चलाएको गोलीबाट मेजर शिखर थापाको मृत्यु भएको भारतीय सञ्चार माध्यम द हिन्दूले जनाएको छ। जवान कसाई पदमा रहेको सो पत्रिकाले जनाएको छ।