खेल्ने क्रममा आगो लाग्दा ३ वर्षीया बालिकको मृत्यु

रौतहट फतुवा विजयपुर नगरपालिका-१, बरगेनियामा ३ वर्षीया बालिकाको आगोले जलेर मृत्यु भएको छ । जोकु राय यादवकी ३ वर्षीया छोरी आराध्या कुमारी यादवको आगलागीमा परी मंगलवार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीयले आफ्नै जग्गामा काटेर राखेको धान नजिकै बालबालिकाहरूले आगो सल्काई खेल्ने क्रममा धानमा आगो सल्किएको थियो । नजिकै रहेको मदन यादवको घरमा समेत आगलागी हुँदा आराध्याको मृत्यु भएको प्रहरीको भनाइ छ । आगलागीमा जलेर गम्भीर घाइते भएका सञ्जीव साहका छोरा २ वर्षीय रोहित साहलाई उपचारको ...

सम्बन्धित सामग्री

बेनिनको पेट्रोल भण्डारमा आगो लाग्दा ३५ जनाको मृत्यु

गैरकानुनी ढङ्गले बेनिनको दक्षिणपूर्वी ओउमे क्षेत्रमा सञ्चालन गरिएको पेट्रोल भण्डार गृहमा आगो लाग्दा एक जना शिशुसहित कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने १० जनाभन्दा बढी गम्भीर घाइते भएका छन्। बेननिको आन्तरकि तथा सार्वजनकि सुरक्षा मन्त्रालयका अनुसार शनिबार भएको उक्त आगलागीमा ३५ जनाको अमूल्य जीवन समाप्त भएको छ भने १२ जना गम्भीर घाइते भएका छन्। पेट्रोल भण्डार गरिएको स्थान वरपरका घरसमेत जल्दा भौतिक क्षति पनि धेरै भएको छ। इन्धन सञ्चय गरिएको स्थानमा आगो लाग्दा ठूलो विष्फोटको आवाज सुनिएको

जोहानेसवर्गमा आगो लाग्दा त्रिहत्तर जनाको मृत्यु

जोहानेसवर्ग, १४ भदौ । दक्षिण अफ्रिकाको जोहानेसवर्गको मध्यभागमा अवस्थित पाँच तले एक भवनमा आगो लाग्दा ७३ जनाको मृत्यु भएको छभने अन्य ५० जनाभन्दा बढी घाइते भएका छन् । दक्षिण अफ्रिकाको आपत्कालीन सेवाका प्रवक्ता रोवर्ट मुलाउजीका अनुसार हालसम्म ७३ जनाको शव फेला परेको तथा ५२ जना सामान्य घाइते भएका छन् । उक्त भवनमा बिहीबार बिहान आगो […]

जोहानेसवर्गमा आगो लाग्दा ७३ जना जले

दक्षिण अफ्रिकाको जोहानेसवर्गको मध्यभागमा अवस्थित पाँच तले एक भवनमा आगो लाग्दा ७३ जनाको मृत्यु भएको छभने अन्य ५० जनाभन्दा बढी घाइते भएका छन् । दक्षिण अफ्रिकाको आपत्कालीन सेवाका प्रवक्ता रोवर्ट मुलाउजीका अनुसार हालसम्म ७३ जनाको शव फेला परेको तथा ५२ जना सामान्य घाइते भएका छन् । उक्त भवनमा बिहीबार बिहान आगो लागेको जानकारी दिँदै उनले …

हैदरावादको एक होटलमा आगो लाग्दा ८ जनाको मृत्यु

भारतको हैदरावादको एक होटलमा आगो लाग्दा ८ जनाको मृत्यु भएको छ। सोमवार राति १० बजे आगो लाग्दा उक्त घटना भएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ। आगलागीको खबर आउनसाथ दमकल पुगे पनि धुवाका कारण ८ जनाको ज्यान गएको बताइएको छ। प्रहरीका अनुसार होटलको ग्राउन्ड फ्लोरमा इलेक्ट्रोनिक स्कुटर रिचार्ज युनिट थियो। यहीबाट…

चर्चमा आगो लाग्दा ४१ जनाको मृत्यु

काठमाडौँ । इजिप्टको राजधानी कोप्टिक क्रिश्चियन चर्चमा आगो लाग्दा ४१ जनाको मृत्यु भएको चर्च अधिकारीहरूले जनाएका छन् । राजधानीको उत्तर पश्चिमस्थित इम्बाबामा रहेको अबु सिफाइन चर्चमा लागेको आगलागीको कारण खुलेको छैन ।  आगलागी नियन्त्रण गर्न सम्भाव्य सबै कदम चालेको सुनिश्चित गर्न राज्यका सबै सेवाहरूलाई परिचालन गरिएको राष्ट्रपति अबदेल फताह अल सिसीले आफ्नो फेसबुक पेजमा घोषणा […]

क्यामरुनमा नाइट क्लबमा आगो लाग्दा १६ जनाको मृत्यु

क्यामरुनको राजधानी सहर याओउन्डीस्थित एउटा नाइट क्लबमा आगो लाग्दा कम्तिमा १६ जनाको मृत्यु भएको छ । आगलागीमा आठ जना घाईते भएका छन् । नाइट क्लबमा राखिएको पटका पड्किदा आगो लागेको हो । पट्काबाट सल्किएको आगो केही मिनेटमा क्लबभर फैलिएको थियो । घटनाबारे सरकारले अनुसन्धान सुरु गरेको छ । बिस्फोटमा मृत्यु भएका व्यक्तिका आफन्तप्रति राष्ट्रपति पाउल वियाले गहिरो समवेदना व्यक्त गरेका छन् ।आगलागीमा जलेकामध्ये केहीको अवस्था गम्भीर रहेको प्राप्त विवरणहरुमा जनाइएको छ । क्यामरुनमा यसअघि पनि नाइट क्लबमा आगो लाग

गुडिरहेको बसमा आगो लाग्दा बुल्गेरियामा ४५ जनाको मृत्यु

काठमाडौं : बुल्गेरियामा  गुडिरहेको एउटा बसमा आगो लाग्दा कम्तीमा ४५ जनाको मृत्यु भएको छ। मंगलबार बिहान २ बजेतिर पश्चिम बुल्गेरियाको स्ट्रुमा राजमार्गमा उक्त घटना भएको रोयटर्सले जनाएको छ। बसमा पहिला आगो लागेर पछि दुर्घटनामा परेको हो कि दुर्घटनामा परेपछि आगो लागेको हो भन्ने प्रष्ट भइसकेको छैन। मृत्यु हुनेमा केही बच्चाहरू पनि छन्।मृत्यु हुनेमा धेरैजसो आफ्ना नागरिक रहेको सोफियास्थित नर्थ मेसेडोनियाको राजदूतावासले जनाएको छ। नर्थ मेसेडोनिया बुल्गेरियाको छिमेकी मुलुक हो जुन सन् १९९१ मा स्

गुडिरहेको बसमा आगो लाग्दा ४५ जनाको मृत्यु

बुल्गेरियामा एउटा बसमा आगो लाग्दा कम्तीमा ४५ जनाको मृत्यु भएको छ । बोस्नेक गाउँ नजिक स्थानीय समयअनुसार मंगलबार बिहान दुई बजे गुडिरहेको बसमा अचानक आगो लागेको जनाइएको छ । बुल्गेरियाको गृहमन्त्रालय अन्तर्गत अग्नि नियन्त्रण विभागका प्रमुख निकोलाइ निकोलोभका अनुसार मृत्यु हुनेमा महिला र बालबालिका पनि छन् । उक्त बस टर्कीबाट उत्तरी मेसेडोनियातर्फ गइरहेको थियो ।बसमा यात्रा गरेकामध्ये धेरैजसो उत्तरी मेसेडोनियाका नागरिक रहेको जनाइएको छ । आगलागी कसरी भयो भन्नेबारे विस्तृत विवरण आउन बाँकी रहेको अध

मध्यप्रदेशको एक अस्पतालमा आगो लाग्दा चार शिशुको जलेर मृत्यु

एजेन्सी-  भारतको मध्य प्रदेशस्थित एक अस्पतालमा आगो लाग्दा चार नवजात शिशुको मृत्यु भएको छ । मध्य प्रदेशको भोपालस्थित कमला नेहरू बाल अस्पतालको नवजात शिशु उपचार युनिट (एसएनसीयु) मा आगो लाग्दा उनीहरुको जलेर मृत्यु भएको हो । सर्ट सर्किटकाकारण अस्पतालमा आगो लागेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । अस्पतालको तेस्रो तलाबाट सोमबार राति ९ बजे आगो लाग्न […]

महाराष्ट्रको एक कोभिड सेन्टरमा आगो लाग्दा १३ जनाको मृत्यु

महाराष्ट्रको पालघर जिल्लास्थित एक कोभड सेन्टरमा आगो लाग्दा १३ जना बिरामीको मृत्यु भएको छ। बसाई भिरार म्युनिसिपाल लिमिट्ले यसबारेमा पुष्टि गरेको भारतीय समाचार संस्था एएनआइले जनाएको छ। शुक्रवार बिहान ३ बजेतिर आगो लाग्दा उक्त घटना भएको बताइएको छ। घटनापछि उक्त सेन्टरमा रहेको बिरामीलाई नजिकैको अस्पतालमा लगिएको छ। यसबारे विस्तृत विवरण…