महाराष्ट्रको पालघर जिल्लास्थित एक कोभड सेन्टरमा आगो लाग्दा १३ जना बिरामीको मृत्यु भएको छ। बसाई भिरार म्युनिसिपाल लिमिट्ले यसबारेमा पुष्टि गरेको भारतीय समाचार संस्था एएनआइले जनाएको छ।
शुक्रवार बिहान ३ बजेतिर आगो लाग्दा उक्त घटना भएको बताइएको छ। घटनापछि उक्त सेन्टरमा रहेको बिरामीलाई नजिकैको अस्पतालमा लगिएको छ। यसबारे विस्तृत विवरण…