अमेरिकी डलरको मूल्य बढ्यो, अस्ट्रेलियन डलरको घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंक (Nepal Rastra Bank)ले बुधवारका लागि अमेरिकी डलरको (Dollar) विनिमय दर (Exchange rate) बढाएको छ । राष्ट्र बैंक (NRB)का अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३० रुपैयाँ ७७ पैसा र विक्रीदर १३१ रुपैयाँ ३७ पैसा छ । गत मंगलवार राष्ट्र बैंकले १ अमेरिकी डलरको खरीद दर १३० रुपैयाँ ७६ पैसा र विक्री दर १३१ रुपैयाँ ३६ पैसा तोकेको थियो । आज युरोको भाउ पनि बढेको छ । आज प्रतियुरोको भाउ खरीद दर १४४ रुपैयाँ ०७ पैसा र विक्री दर १४४ रुपैयाँ ७३ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीद दर १४३ रुपैयाँ ९१ पैसा र विक्री दर १४४ रुपैयाँ ५७ पैसा कारोबार भएको थियो । त्यसैगरी आज अस्ट्रेलियन डलरको भाउ भने घटेको छ । आज १ अस्ट्रेलियन डलरको खरीद दर ८७ रुपैयाँ ०५ पैसा र विक्री दर ८७ रुपैयाँ ४५ पैसा कायम भएको छ । अघिल्लो दिन १ अस्ट्रेलियन डलरको खरीद दर ८७ रुपैयाँ ३९ पैसा र विक्री दर ८७ रुपैयाँ ७९ पैसा कायम भएको थियो । आज १९ ओटा वाणिज्य बैंकको डलरको खरीद दर र विक्री दर राष्ट्र बैंकले निर्धारण गरेको मूल्यभन्दा बढी छ । एनएमबी बैंकमा डलरको खरीद दर सबैभन्दा कम १३० रुपैयाँ २५ पैसा  छ भने विक्री दर १३१ रुपैयाँ ५० पैसा छ । त्यसैगरी एभरेष्ट बैंकको खरीद दर र विक्री दर राष्ट्र बैंकले निर्धारण गरेको मूल्यभन्दा कम छ ।  कुन बैंकमा कति छ डलरको विनिमय दर ? क्र. सं. बैंक नगद खरीद दर नगद विक्री दर १ कुमारी बैंक लिमिटेड  १३०. ८५   १३१.४५ २ सनराइज बैंक लिमिटेड  १३०. ८५   १३१.४५ ३ लक्ष्मी बैंक लिमिटेड  १३०. ९०   १३१.५० ४   सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड    १३०. ८५   १३१.४५ ५ प्रभु बैंक लिमिटेड  १३०. ८५   १३१.४५ ६ प्राइम कमर्सियल बैंक लिमिटेड  १३०. ८५   १३१.४५ ७ एनएमबि बैंक  १३०. २५   १३१.५० ८ माछापुच्छ्रे बैंक लिमिटेड  १३०. ८५   १३१.४५ ९ ग्लोबल आइएमई बैंक  १३०. ८५   १३१.४५ १० सानिमा बैंक लिमिटेड  १३०. ८५   १३१.४५ ११ नेपाल बैंक लिमिटेड  १३०. ८५   १३१.४५ १२ सिद्धार्थ बैंक लिमिटेड  १३०. ८५   १३१.४५ १३ हिमालयन बैंक लिमिटेड  १३०. ८५   १३१.४५ १४ कृषि विकास बैंक लिमिटेड  १३०. ८५   १३१.४५ १५ नेपाल एसबिआई बैंक लिमिटेड  १३०. ८५   १३१.४५ १६ स्टयाण्डर्ड चार्टर्ड बैंक लिमिटेड  १३०. ८०   १३१.४० १७ एभरेष्ट बैंक लिमिटेड  १३०. ७५   १३१.३५ १८ नबिल बैंक लिमिटेड  १३०. ९०   १३१.५० १९ नेपाल इन्भेष्टमेण्ट मेगा बैंक  १३०. ८५   १३१.४५ २० राष्ट्रिय वाणिज्य बैंक  १३०. ९०   १३१.५० २१ एनआईसी एशिया बैंक लिमिटेड  १३१. ०५   १३१.६५  

सम्बन्धित सामग्री

अमेरिकी डलरको मूल्य बढ्यो, कस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, साउदी अरेबियन, थाई भाट, युएई दिराम, स्विडिस क्रोनर, डेनिस क्रोनर, हङ्कङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको मूल्य बढेको छ । यस्तै, जापानी येन, साउथ कोरियन वन र मलेसियन रिङ्गेटको मूल्य […]

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

जेष्ठ ३, काठमाडौं । स्थानीय बजारमा मंंगलवार सुनको मूल्य बढेको छ । यो दिन सुनको मूल्य एकैदिन प्रतितोला २०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार सुनको मूल्य प्रतितोला ९६ हजार ७०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन अर्थात् सोमवार सुनको मूल्य प्रतितोला ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, यो दिन चाँदीको मूल्य पनि बढेको छ । यो दिन चाँदी प्रतितोला २० रुपैयाँले बढेर प्रतितोला १ हजार २६० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।  त्यस्तै, अन्तरराष्ट्रिय बजारमा भने यो दिन सुनको मूल्य घटेको छ । मंगलवार न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ८२३ दशमलव ८० डलर पुगेको छ । त्यसैगरी, यो दिन डलरको मूल्य भने स्थिर रहेको छ । मंगलवा एक अमेरिकी डलरको विक्रीदर १२४ दशमलव २३ रुपैयाँ रहेको छ । अघिल्लो दिन पनि एक अमेरिकी डलर सोहि मूल्यमा विक्री भएको थियो ।

अमेरिकी डलरको मूल्य बढ्यो? (सूचीसहित)

काठमाडौंः नेपाली बजारमा साताको तेस्रो दिन आज अमेरिकी डलरसहित प्राय सबै देशको विनिभियदर बढेको छ । नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ...