कस्ताले गर्नु पर्दैन पीसीआर परीक्षण ? यसो भन्छ स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिहरूलाई स्वास्थ्य उपचारका लागि पीसीआर टेष्ट अनिवार्य नगराउन सम्बन्धित सबै स्वास्थ्य संस्था तथा अस्पतालहरूलाई निर्देशन दिएको छ ।

सम्बन्धित सामग्री

अब उपचार गर्न अस्पताल जाँदा पीसीआर परीक्षण गर्न नपर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्था तथा अस्पतालमा उपचारका लागि जाँदा अब पीसीसआर परीक्षण गर्नु नपर्ने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेका र कोभिड–१९ को संक्रमणको लक्षण नदेखिका व्यक्तिले अस्पतालमा उपचारका लागि पीसीआर परीक्षण गराउनु नपर्ने बताउनुभयो । यसअघि अस्पतालमा उपचारका लागि जाँदा पीसीआर परीक्षण […]

उपचार गर्न अस्पताल जाँदा पीसीआर परीक्षण गर्नु नपर्ने

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्था तथा अस्पतालमा उपचारका लागि जाँदा अब पीसीआर परीक्षण गर्नु नपर्ने जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेका र कोभिड–१९ को संक्रमणको लक्षण नदेखिएका व्यक्तिले अस्पतालमा उपचारका लागि पीसीआर परीक्षण गराउनुनपर्ने बताएका हुन्। यसअघि अस्पतालमा उपचारका लागि…

जिका, डेङ्गी र चिकनगुनिया रोगको निःशुल्क पीसीआर परीक्षण सुरु

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जिका, डेङ्गी र चिकनगुनिया रोगको निःशुल्क पीसीआर परीक्षण सुरु गरेको छ । यी राेगकाे राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट निःशुल्क पीसीआर परीक्षण सुरु गरेको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो । उहाँले लक्षण देखिएका व्यक्तिलाई परीक्षण गराउन आग्रह गर्नुभयो । विदेशबाट आएका, लक्षण भएका बिरामी र डाक्टरले सिफारिस गरेपछि निःशुल्क पीसीआर परीक्षण गर्ने गरेको प्रयोगशालाका प्रवक्ता राजेश गुप्ताले बताउनुभयो । तीन वटै रोग लामखुट्टेको टोकाइबाट लाग्ने ग...

विदेश जाने श्रमिकको पीसीआर परीक्षण नि:शुल्क

सरकारले वैदेशिक रोजगारीमा जाने सबै श्रमिकको कोरोना भाइरसको पीसीआर परीक्षण निःशुल्क गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठको आग्रहमा शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको हो । यसअघि सरकारी अस्पताल तथा प्रयोगशालामा पीसीआर परीक्षण गर्दा ८ सय रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्थ्यो । अबदेखि सरकारी अन्तर्गतका शुक्रराज ट्रपिकल अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगश

वैदेशिक रोजगारीमा जाने कामदारको पीसीआर परीक्षण निःशुल्क

वैदेशिक रोजगारीमा जाने सबै कामदारहरुको पीसीआर परीक्षण निशुल्क हुने भएको छ। शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै निशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको हो।

पीसीआर परीक्षण निशुल्क गर्न नेविसंघको माग

सत्तारुढ दल नेपाली काँग्रेसको विद्यार्थी संगठन नेविसंघले कोभिड–१९ को पीसीआर परीक्षण पूर्ण रुपमा निशुल्क गर्न माग गरेको छ। शुक्रवार नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले विज्ञप्ति जारी गर्दै पीसीआर परीक्षणको शुल्क नलिन माग गरेको हो।‘प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षणको शुल्क घटाइएको सकारात्मक कदमको सह्राना गर्दै पीसीआर परीक्षण पूर्ण निःशुल्क गराउन सरकार तथा स्वास्थ्य मन्त्रालयसँग माग गर्दछु’ जारी विज्ञप्तिमा भनिएको छ।स्वास्थ्य मन्त्

निजी प्रयोगशालाले पीसीआर परीक्षण शुल्क १५ सयभन्दा बढी लिन नपाउने

निजी प्रयोगशालाले पीसीआर परीक्षण शुल्क एक हजार ५०० भन्दा बढी लिन नपाउने भएका छन् । यसअघि अधिकतम लिन पाउने शुल्क दुई हजार थियो ।  स्वास्थ्य मन्त्रालयले मूल्य समायोजन गर्दै निजी प्रयोगशालाले अधिकतम एक हजार ५०० शुल्क लिन सक्ने जनाएको हो । त्यस्तै सरकारी प्रयोगशालामा पीसीआर परीक्षण शुल्क ८०० रूपैयाँ तोकिएको छ । यसअघि एक हजार रूपैयाँ थियो ।  लक्षण देखिएकाहरूको हकमा भने सरकारी प्रयोगशालाहरूमा पीसीआर परीक्षण निःशुल्क गर्न सकिने स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

पीसीआर परीक्षण शुल्क घटाउने तयारी

काठमाडौं । सरकारले पीसीआर परीक्षण शुल्क घटाउने तयारी गरेको छ । परीक्षण निःशुल्क गर्न माग भइरहेको बेला सरकारले शुल्क घटाउने तयारी गरेको हो । स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले आज बेलुका या भोलिसम्म शुल्क घटाउने निर्णय हुने बताउनुभयो । अहिले सरकारी अस्पतालमा एक हजार र निजीमा दुई हजार रुपैयाँमा पीसीआर परीक्षण हुँदै आएको छ […]

खोप लगाएका पर्यटकले आगमनका लागि पीसीआर परीक्षण गर्नु नपर्ने : श्रीलङ्का

पूर्ण खोप लगाइएको वा कुनै पनि मुलुकमा पीसीआर परीक्षण गरी सङ्क्रमण पुष्टि नभएको रिपोर्ट लिएर ७२ घण्टाभित्र स्वदेश आउने पर्यटकले अनिवार्य पीसीआर परीक्षण गर्नु नपर्ने भएको श्रीलङ्काका स्वास्थ्य मन्त्री कहेल्या रामबुकवेलाले बुधबार बताए।

पीसीआर परीक्षण गर्नेमध्ये ३० प्रतिशतभन्दा बढीमा कोरोना संक्रमण

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण गर्नेमध्ये ३०.७१ प्रतिशतमा कोरोना संक्रमण भएको बताएको छ। पछिल्लो तीन दिनको तथ्याङ्कले यस्तो देखाएको मन्त्रालयले जनाएको छ। मन्त्रालयकाअनुसार पछिल्लो तीन दिनमा कूल ४० हजार ९५१ जनाको पीसीआर परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये १२ हजार ५८० जनामा कोरोना संक्रमण भएको पाइएको छ।