५ वर्षमा पनि बनेन तिलावे पुल, धुलाम्मे डाइभर्सनबाट जोखिमपूर्ण यात्रा गर्दा स्थानीयलाई सास्ती

वीरगंज : नेपाली कांग्रेसका उपसभापति तथा पूर्व गृहमन्त्री विमलेन्द्र निधिले पर्सामा शिलान्यास गरेको तिलावे पुल लामो समयसम्म पनि नबन्दा स्थानीयले सास्ती खेप्नु परेको छ। ५ वर्षदेखि उक्त पुलको काम भइरहेको छ। तर, सोचे अनुरुप प्रगति नहुँदा स्थानीयले पुलको बाटो भएर आवतजावत गर्दा सास्ती खेप्नु परेको हो। पोखरीयाका स्थानीय रामएकबाल साहका…

सम्बन्धित सामग्री

पुल निर्माण ढिलाइले स्थानीयलाई सास्ती

ठेकेदारले समयमै सामान ढुवानी नगर्दा जिल्लाका ११ वटा झोलुंगे पुल निर्माण सम्पन्न हुन सकेको छैन । सम्झौता गरेको समयसम्म ठेकेदारहरूले सामान ढुवानी गर्न नसकेपछि जिल्लाका विभिन्न गाउँ जोडने ११ वटा झोलुंगे पुलका काम रोकिँदा सेवाग्राही काठको पुलबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।