काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्ने क्रममा सत्ता गठबन्धन भत्काउने अन्तिम निष्कर्षमा पुगिसकेका थिए। गठबन्धनका नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसी पास गर्न सहयोग नगर्ने देखिएपछि प्रधानमन्त्री देउवा सत्ता गठबन्धन भत्काउने अन्तिम निर्णयमा पुगेका हुन्। त्यसको लागि उनले प्रमुख प्रतिपक्षी दल एमालेसँग सहकार्य गर्ने तयारी गरिसकेका थिए। प्रमुख प्रतिपक्षी […]