सभामुख सापकोटाविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने'मा

 काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुने भनिए पनि हेर्न नमिल्ने सूचीमा राखिएको छ। काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या मुद्दामा परेको मुद्दाको सुनुवाइ बुधबारका लागि संवैधानिक इजलासमा तोकिएको भए पनि सुनुवाइ भएन। संवैधानिक इजलासमा सभामुखविरुद्धको सुनुवाइ पहिलो नम्बरमै पेसीमा राखिएको थियो। संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा  न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा थिए। 

सम्बन्धित सामग्री

सभामुख विरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’

सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको छ । वैधानिक इजलासमा उनीविरुद्धको मुद्दाको पेसी तोकिएकामा हेर्न नमिल्नेमा राखिएको हो । सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको संयोजकत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलास गठन गरिएको छ । सभामुख विरुद्धका अवहेलना र द्वन्द्वकालमा  काभ्रेका अर्जुन लामाको हत्या गरी तीन मुद्दा आजका लागि सुनुवाइ तोकिएको थियो।उक्त मुद्दा न्यायाधीश हरिकृष्ण कार्कीले हेर्न न

सभामुख सापकोटाविरुद्धको मुद्दा हेर्न नमिल्नेमा

काभ्रेका अर्जुन लामाको हत्या अभियोगमा प्रतिवादी बनाइएका सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा पेशी चढे पनि सुनुवाइ हुन सकेन । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहित ५ जनाको इजलासमा उक्त मुद्दाको पेशी तोकिए पनि हेर्न नमिल्नेमा परेको हो । कानून व्यवसायी छँदा सो मुद्दामा बहस गरेका कारण न्यायाधीश कार्कीले मुद्दा हेर्न नमिल्ने भएकाले सुनुवाइ स्थगित भएको सर्वोच्च अदालत स्रोतले जनाएको छ । २०६२ वैशाख १६ गते तत्क...

सभामुख सापकोटाविरुद्धका मुद्दा हेर्न नमिल्नेमा

सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा हेर्न नमिल्नेमा राखिएको छ। सर्वोच्च अदालतले  आजका लागि संवैधानिक इजलासमा पेसी तोकेककोमा हेर्न नमिल्नेमा राखिएको हो। सापकोटाविरुद्धका अवहेलना र द्वन्द्वकालीन मुद्दा गरी तीन मुद्दामा आजका लागि...

सभामुख सापकोटाविरूद्धको मुद्दा ‘हेर्न नमिल्नेमा’

काठमाडौँ- सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतले ‘हेर्न नमिल्ने’ मा राखिदिएको छ । पटक/पटक पेसी चढेर सुनुवाइ नभएको उक्त मुद्दा आज पनि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्ष रहेको इजलाशमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा एक नम्बरमा परे पनि ‘हेर्न नमिल्ने’ मा राखिएको हो । संवैधानिक इजलासका न्यायाधीश […]

सभामुख सापकोटा विरुद्धको मुद्दा हेर्न नमिल्नेमा

काठमाडौं, १३ असोज । सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा हेर्न नमिल्नेमा परेको छ । आज संवैधानिक इजलासमा सुनुवाईका लागि पेसी तोकिएको मुद्दा हेर्न नमिल्नेमा परेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा छन् । सशस्त्र द्वन्द्वकालमा भएको अर्जुन लामा हत्याकाण्डमा सापकोटाविरुद्ध म्द्दा दायर गरिएको […]

सभामुख सापकाेटाविरुद्धकाे मुद्दा ‘हेर्न नमिल्ने’ मा !

काठमाण्डाै – सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा आज बुधवार पनि हेर्न नभ्याइने सूचीमा परेको छ । सापकोटाविरुद्धको मुद्दा आज प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा अध्यक्ष रहेको संवैधानिक इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो ।संवैधानिक इजलासमै रहेका न्यायाधीश हरिकृष्ण कार्कीले कानुन व्यवसायी हुँदा रिट निवेदकको पक्षबाट बहस गरेको हुनाले सापकोटाविरुद्धको मुद्दामा सुनुवाइ गर्न नमिल्ने भन्दै सर्वोच्चले यसलाई हेर्न नमिल्नेको सूचीमा राखेको हो  ।यसअघि पटक–पटक सुनुवाइको पेसी तोकिएको यो मुद्दाको सुनु...

सभामुख सापकोटाविरुद्धका मुद्दा हेर्न नभ्याइनेमा

सर्वोच्च अदालतले सभामुख अग्निप्रसाद सापकोटा विरुद्धका मुद्दा हेर्न नभ्याइनेमा राखेको छ। सापकोटाविरुद्ध परेका तीन मुद्दाको बिहीबारका लागि संवैधानिक इजलासमा सुनुवाइ तोकिएको थियो।  सापकोटामाथि सशस्त्र द्धन्दको समयमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको...

सभामुख सापकोटाविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको आज सुनुवाइ हुने भनिएको मुद्दाको सुनुवाइ नहुने भएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा पेशी चढेको मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको हो।पहिलो नम्बरमै पेशी चढे पनि इजलासमा रहेका हरिकृष्ण कार्कीले न्यायाधीश हुनुअघि मुद्दामा बहस गरेकाले हेर्न नमिल्ने भएको अदालत प्रशासनले जनाएको छ।तत्कालीन नेकपा माओवादी द्वन्द्वका बेला अपहरणपछि मारिएका काभ्रेपलाञ्चोकका अर्जुन लामाको हत्यामा प्रमुख दोषी रहेको भन्दै सापकोटाविरुद्ध २०६८ जेठ १३ मा मुद्दा परेको

सभामुख सापकोटाविरुद्धका तीन मुद्दा संवैधानिक इजलासमा

सभामुख अग्निप्रसाद सापकोटाविरुद्धका तीन मुद्दा संवैधानिक इजलासमा सुनुवाई हुने भएको छ। सशस्त्र द्धन्दको समयमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्नता रहेको आरोपका सम्बन्धमा परेका रिटमाथि आज सुनुवाइ तोकिएको हो।  सापकोटाविरुद्ध लामाकी पत्नी पूर्णिमाया लामा,...

सर्वाेच्च अदालतमा मुद्दा दर्ता गरेपछि सभामुख सापकोटा पत्रकार सम्मेलन गर्दै

संवैधानिक आयोगहरूमा असंवैधानिक रूपमा पदाधिकारी नियुक्ति गरिएको भन्दै सर्वाेच्च अदालतमा मुद्दा दर्ता गराएका सभामुख अग्नि सापकोटाले पत्रकार सम्मेलन गर्दैछन् । शनिवार बिहान आफैं अदालत पुगेर मुद्दा दायर गरेका सभामुख सापकोटाले समसायिक विषयमा कुराकानी गर्न दिउँसो १ बजे पत्रकार सम्मेलन बोलाएका छन् । सिंहदरबारस्थित संसद सचिवालयमा हुने पत्रकार सम्मेलनमा समसायिक विषयमा धारणा सार्वजनिक गरिने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्या...