काठमाडौं : नेकपा माओवादी केन्द्रकी नेतृ तथा पूर्व भौतिक योजना तथा यातायात राज्यमन्त्री देवी खड्का बिरामी परेकी छन्। माओवादी केन्द्रकी दोलखा इञ्चार्ज खड्कालाई टाउको दुखेर एक्कासि बिरामी परेपछि अस्पताल भर्ना गरिएको हो।
उनी कोटेश्वरस्थित आफ्नै डेरामा आइतबार साँझ ५ बजे बेहोस भएको उनका भाइ सविन खड्काले जानकारी दि...