आहा ! मानुङकोट

तनहुँको व्यास नगरपालिका-५ मानुङकोटमा सूर्योदय र कुहिरो अवलोकनका लागि पुगेका आन्तरिक पर्यटक । सूर्योदय र कुहिरो अवलोकनका लागि मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस  

सम्बन्धित सामग्री

अफसिजनले सुनसान पर्यटकीयस्थल मानुङकोट

पछिल्लो केही वर्ष यता ह्वात्तै चर्चा कमाएको तनहुँको व्यास नगरपालिका–५ मानुङकोट अहिले भने सुनसान छ । मानुङकोटमा यतिबेला पर्यटकको चहलपहल घटेको हो । कोभिड संक्रमणका बेला मानुङमा दैनिक पर्यटकको ओइरो हुन्थ्यो । कोभिड संक्रमणकै बीचमा मानुङकोट अत्यधिक चर्चामा आएको थियो । त्यतिबेला देशका विभिन्न जिल्लाबाट पर्यटक मानुङकोट आउँथे । तर यतिबेला अहिले मानुङकोटमा पर्यटकको चहलपहल […]

सूर्योदयको आनन्द लिन मानुङकोट जाने कि

काठमाडौँ,२० कार्तिक । सूर्योदय र कुहिरो हेर्न तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा पाँच हजार बढी पर्यटक पुगेका छन् । दमौली बजारलाई कुहिराले ढपक्क ढाकेको र सूर्योदयको दृश्य हेर्न यस वर्षकै सबैभन्दा बढी पर्यटक शनिबार मानुङकोट पुगेका हुन् । मानुङकोटमा शुक्रबार रातिदेखि नै पर्यटकको चहलपहल बढेको थियो । शुक्रबार राति नै मानुङकोट पुगेका पर्यटकले होटल तथा टेण्टमा […]

सूर्योदयको आनन्द लिन मानुङकोट जाने कि?

दमौली बजारलाई कुहिराले ढपक्क ढाकेको र सूर्योदयको दृश्य हेर्न यस वर्षकै सबैभन्दा बढी पर्यटक शनिबार मानुङकोट पुगेका हुन्।...

सूर्योदयको आनन्द लिन मानुङकोट जाने कि ?

दमौली – सूर्योदय र कुहिरो हेर्न तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा पाँच हजार बढी पर्यटक पुगेका छन् । दमौली बजारलाई कुहिराले ढपक्क ढाकेको र सूर्योदयको दृश्य हेर्न यस वर्षकै सबैभन्दा बढी पर्यटक शनिबार मानुङकोट पुगेका हुन् । मानुङकोटमा शुक्रबार रातिदेखि नै पर्यटकको चहलपहल बढेको थियो । शुक्रबार राति नै मानुङकोट पुगेका पर्यटकले होटल तथा टेण्टमा रात […]

सूर्योदयको आनन्द लिन मानुङकोट जाने कि ?

सूर्योदय र कुहिरो हेर्न तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा पाँच हजार बढी पर्यटक पुगेका छन् । दमौली बजारलाई कुहिराले ढपक्क ढाकेको र सूर्योदयको दृश्य हेर्न यस वर्षकै सबैभन्दा बढी पर्यटक शनिबार मानुङकोट पुगेका हुन् । मानुङकोटमा शुक्रबार रातिदेखि नै पर्यटकको चहलपहल बढेको थियो । शुक्रबार राति नै मानुङकोट पुगेका पर्यटकले होटल तथा टेण्टमा रात बिताएका छन् […]

कुहिरो र सूर्योदय हेर्न मानुङकोट उक्लिँदै आन्तरिक पर्यटक

‘जाडो महिनामा कुहिराले ढाकेको दमौली, सूर्योदय र हिमाल हेर्न पर्यटक मानुङकोट उक्लिने क्रम बढेको छ, दैनिक एक सयको हाराहारीमा पर्यटक मानुङकोट पुगिरहेका छन्,’ श्रेष्ठले भने ।

कुहिरो र सूर्योदय हेर्न मानुङकोट उक्लिँदै आन्तरिक पर्यटक

चिसो मौसम सुरु भएसँगै कुहिरोले दमौली बजारलाई छोप्छ । घामको किरण सुरु भएसँगै कुहिरो विस्तारै फाट्छ । अनि दमौली बजार छर्लङ्ग देखिन्छ । साथमै देखिन्छ सुन्दर हिमश्रृङ्खला । चिसो मौसम सुरु भएसँगै आन्तरिक पर्यटक कुहिरो र सूर्योदय हेर्न तनहुँको व्यास नगरपालिका–५ मानुङकोट पुग्ने क्रम बढेको छ । पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास भइरहेको मानुङकोटमा विस्तारै पर्यटकको चहलपहल बढ्न थालेको छ । मानुङकोटबाट कुहिरो, सूर्योदय र हिमालको मनोरम श्रृङ्खला देखिने भएकाले पर्यटकको चहलपहल बढेको व्यास नगरपालिका&

मानुङकोट र काहुँशिवपुर जोड्ने बहुप्रयोजनको झोलुङ्गे पुल निर्माण गरिने

गण्डकी प्रदेश सरकारले तनहुँको पर्यटकीय मानुङकोट र काहुँशिवपुर जोड्ने बहुप्रयोजनको झोलुङ्गे पुल निर्माण गर्ने भएको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रममा दुई पालिका जोड्ने डाँडामा बहुप्रयोजनको झोलुङ्गे पुल निर्माण गर्ने उल्लेख गरिएको छ ।व्यास नगरपालिका–५ स्थित मानुङकोट र ऋषिङ गाउँपालिका–१ काहुँशिवपुर जोड्नका लागि निर्माण गरिने पुलको सम्भाव्यता अध्ययन गरिने बताइएको छ । पछिल्लो समय मानुङकोट पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको छ ।केही वर्षअघिसम्म सुनसान मानुङकोटमा अहिले पर्यटकीय पूर

मानुङकोट डाँडाबाट देखिएको दमौली बजार दृश्य

तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोट डाँडाबाट देखिएको दमौली बजार । मानुङकोट दृश्यावलोकनका लागि उपयुक्त गन्तव्य बनेको छ ।

मानुङकोट डाँडाबाट देखिएको दमौली बजार

तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोट डाँडाबाट देखिएको कुहिरोको दृश्य र पृष्ठभूमिमा दमौली बजार । मानुङकोट दृश्यावलोकनका लागि उपयुक्त गन्तव्य बनेको छ । तस्वीर : कृष्ण न्यौपाने/रासस