निर्वाचन आयोगले फागुन अन्त्यलार्इ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन समय छुट्यायाे
काठमाडौं । निर्वाचन आयोगले फागुनको अन्त्यसम्ममा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्न प्रस्ताव गरेको छ ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति घोषणा, निर्वाचनको तयारी, राजनीतिक संवाद...
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपति र चैत ३ मा हुने उपराष्ट्रपतिको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । राष्ट्रपतिको निर्वाचनपछि उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरु हुने आयोगका प्रवक्ता एवम् सहसचिव शालिग्राम पौडेलले जानकारी दिए । उनका अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन आयोगले सातै प्रदेशमा मतदानको प्रयास गरेपनि मतदान काठमाडौंमै हुने भएको छ । […]
काठमाडौं, कात्तिक ३० । नेपालको संविधानको भाग ३३ मा संक्रमणकालीन व्यवस्थाअन्तर्गत धारा २९७ मा राष्ट्रपति र उपराष्ट्रपतिसम्बन्धी उल्लेख छ। २०७४ साल फागुन–चैतमा सम्पन्न गरिएको राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन संघीय संरचना अनुसार संसद् गठन भएपछिको पहिलो थियो। भने नेपालमा गणतन्त्र स्थापना भएपछि राष्ट्रपति र उपराष्ट्रपतिको तेस्रो निर्वाचन थियो। राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो कार्यकाल सकिएपछि २०७४ साल […]
काठमाडौं, साउन २१ । भारतमा आज उपराष्ट्रपतिको निर्वाचन हुँदै छ। निर्वाचन संसद भवनमा आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुने छ। उपराष्ट्रपतिमा सत्तारुढ एनडीएका जगदीप धनखर र विपक्षीबाट मार्गरेट अल्भा भिड्दै छन्। भारतमा यसअघि भएको राष्ट्रपति निर्वाचनमा सत्तारुढ गठबन्धनको तर्फबाट द्रौपदी मुर्मु निर्वाचित भएकी थिइन्। उनी भारतको दोस्रो महिला तथा पहिलो आदिवासी राष्ट्रपति हुन्।
एजेन्सी- भारतमा आज उपराष्ट्रपतिको निर्वाचन हुँदै छ। आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म संसद भवनमा उपराष्ट्रपतिको निर्वाचन हुन लागेकाे हाे। साँझपछि नतिजा आउने सम्भावना छ। सत्तारूढ एनडिएले जगदीप धनखर र विपक्षीले उम्मेदवार मार्गरेट अल्भालाई उम्मेदवार बनाएका छन्। बंगालको पूर्वगभर्नरको विजय प्राय: निश्चित देखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। यसअघि सत्तारूढ गठबन्धनको तर्फबाट द्रौपदी मुर्मु राष्ट्रपतिमा […]
नयाँ दिल्ली । भारतमा उपराष्ट्रपतिको निर्वाचन आगामी अगस्ट ६ मा हुने भएको छ । निर्वाचन आयोगले बुधबार मिति घोषणा गर्दै निर्वाचनका लागि तयारी सुरु भइसकेको जानकारी दिएको छ । वर्तमान उपराष्ट्रपति एम वेकैया नायडुको कार्यकाल यही अगस्ट १० मा सकिने भएकाले नयाँ उपराष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको हो । म्याद सकिनु तीन दिनअघि नै […]
नयाँ दिल्ली– भारतमा उपराष्ट्रपतिको निर्वाचन आगामी अगस्ट ६ मा हुने भएको छ । निर्वाचन आयोगले बुधबार मिति घोषणा गर्दै निर्वाचनका लागि तयारी सुरु भइसकेको जानकारी दिएको छ । वर्तमान उपराष्ट्रपति एम वेकैया नायडुको कार्याकाल यही अगस्ट १० मा सकिने भएकाले नयाँ उपराष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको हो । म्याद सकिनु तीन दिनअघि नै निर्वाचन […]