काठमाडौं, कात्तिक ३० । नेपालको संविधानको भाग ३३ मा संक्रमणकालीन व्यवस्थाअन्तर्गत धारा २९७ मा राष्ट्रपति र उपराष्ट्रपतिसम्बन्धी उल्लेख छ। २०७४ साल फागुन–चैतमा सम्पन्न गरिएको राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन संघीय संरचना अनुसार संसद् गठन भएपछिको पहिलो थियो। भने नेपालमा गणतन्त्र स्थापना भएपछि राष्ट्रपति र उपराष्ट्रपतिको तेस्रो निर्वाचन थियो। राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो कार्यकाल सकिएपछि २०७४ साल […]