बंगलादेशका राष्ट्रपति हमिद र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति अब्दुल हमिदसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीले बुधबार...

सम्बन्धित सामग्री

राष्ट्रपति भण्डारी महत्वपूर्ण भेटघाटमा

ढाका- बंगलादेशको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग सोमबार राजधानी ढाकास्थित होटल कन्टिनेन्टलमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गरेकी छन् ।परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बंगलादशेका लागि नेपाली राजदूत डा. वंशीधर मिश्र, बंगलादेशका विदेशमन्त्री डा. एके अब्दुल मोमेनसहित दुवै देशका उच्चस्तरीय प्रतिनिधि सहभागी भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, पारस्परिक सहयोग र सहकार्यका विषयमा कुराकानी […]

प्रधानमन्त्री ओली र बंगलादेशका राष्ट्रपति हमिदबीच भेटवार्ता

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री ओलीले भेट फलदायी रहेको भन्दै ट्विट गरेका छन्। त्यसअघि राष्ट्रपति हमिद र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,कांग्रेस सभापति देउवाले मंगलबार भेटवार्ता गरेका थिए। राष्ट्रपतिले भण्डारीले आजै

बंगलादेशका राष्ट्रपतिसँग प्रधानमन्त्री ओली भेट

नेपालको चारदिने औपचारिक भ्रमणमा रहनुभएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग बुधबार होटल मेरियटमा शिष्टाचार भेटवार्ता गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली ।

बंगलादेशका राष्ट्रपति उच्चस्तरीय भेटवार्तामा

काठमाडौंः नेपालको चार दिने भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्दैछन्। अपराह्न ४३० बजेपछि राष्ट्रपति भवनमा भेटवार्ता हुनेछ। राष्ट्रपतिले भण्डारीले आजै हमिद र प्रतिनिधिमण्डलको सम्मानमा साँझ राजकीय भोज आयोजना गरेकी छन्। चार दिने भ्रमणमा रहेका हमिदले उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली,

बंगलादेशका राष्ट्रपति हमिद नेपाल आउँदै, यस्तो छ चार दिने भ्रमण तालिका

काठमाडौंः बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज नेपाल आउँदैछन्। राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा हमिद नेपाल आउन लागेका हुन्। हमिदको नेपाल भ्रमण चार दिनको हुनेछ। भ्रमणका क्रममा उनले राष्ट्रपति भण्डारीसँग बुधबार भेटवार्ता गर्नेछन्। सोही राष्ट्रपतिले हमिद र प्रतिनिधिमण्डलको सम्मानमा साँझ राजकीय भोज आयोजना गर्नेछिन्। हमिदले उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी

बंगलादेशका राष्ट्रपति अब्दुल हमिद मंगलवार नेपाल आउने

काठमाडौं : बंगलादेशका राष्ट्रपति अब्दुल हमिद मंगलवार नेपाल आउने भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा हमिद तीन दिने नेपाल भ्रमणमा आउन लागेका हुन्। उनले राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, परराष्ट्रमन्त्री र प्रमुख दलका शीर्ष नेताहरुलाई भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। नेपाल बसाइका क्रममा राष्ट्रपति