नेपालगञ्ज – बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ। दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ की ४१ वर्षीया महिलाको सोमबार भेरी अस्पताल, नेपालगञ्जमा मृत्यु भएको हो। जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, पुस ३० गते कोहलपुर मेडिकल कलेजमा पीसीआर गरिएका उनलाई त्यही दिन भेरी अस्पतालमा भर्ना गरिएको थियो। उनको सोमबार दिउँसो […]