काठमाडौं : अविरल वर्षासँगै पूर्वी नेपालका नदीहरुमा पानीको सतह बढ्दै गएको छ। हेवाखोला लगायत केही नदीमा बाढी आएको छ। जसकारण जनधनको क्षति भएको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गत रहेको बाढी पूर्वानुमान महाशाखाले अझै तीनदिन तमोर, अरुण र कन्काई नदीको बहाव उल्लेख्य बढ्ने जनाएको छ। तमोर र कन्काई नदीको जलसतह…