खटाएको कार्यालयमा नजाने तीन अधिकृतलाई कारबाही गर्ने गृहको चेतावनी

काठमाडौँ । गृह मन्त्रालयले पदस्थापन गरिएको कार्यालयमा हाजिर नहुने तीन अधिकृतलाई कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयले चैत २ गतेको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय, धनकुटामा पदस्थापन गरिएका शाखा अधिकृत अंकित मंग्राती, इलाका प्रशासन कार्यालय, नरैनापुर, बाँकेमा पदस्थापन गरिएका नारायण प्रसाद खनाल र जिल्ला प्रशासन कार्यालयमा पदस्थापन गरिएकी उर्मिला अधिकारीलाई खटिएको कार्यालयमा जान नआएमा निजामती […]

सम्बन्धित सामग्री

जिम्मेवारी पूरा नगर्नेलाई कारबाही हुने

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आफैँले तय गरेका कार्यक्रम, योजना र बजेट कार्यान्वयनमा ध्यान नदिने तथा जिम्मेवारी पूरा नगर्ने विभागीय प्रमुख तथा आयोजनाका पदाधिकारीलाई कारबाही गर्ने चेतावनी दिएका छन् । चालु आर्थिक वर्षको आठ महिनासम्म पनि तोकिएको योजना कार्यान्वयनमा नजाने, बजेट कार्यान्वयनमा लापरब...

जिम्मेवारी पूरा नगर्नेलाई कारबाही हुने

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आफैँले तय गरेका कार्यक्रम, योजना र बजेट कार्यान्वयनमा ध्यान नदिने तथा जिम्मेवारी पूरा नगर्ने विभागीय प्रमुख तथा आयोजनाका पदाधिकारीलाई कारबाही गर्ने चेतावनी दिएका छन् । चालु आर्थिक वर्षको आठ महिनासम्म पनि तोकिएको योजना कार्यान्वयनमा नजाने, बजेट कार्यान्वयनमा लापरब...

‘आइतबारदेखि कर्मचारी कार्यक्षेत्रमा नगए कारबाही’

संघीय मामिला तथा समान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आइतबारदेखि तोकिएको ठाउँमा नजाने कार्मचारीहरूलाई निजामती ऐनअनुसार कारबाही गर्न मन्त्रालय बाध्य हुने चेतावनी दिएका छन् ।

कार्यक्षेत्रमा कर्मचारी

अहिले दिनहुँजस्तो सरकारले निजामती कर्मचारीलाई खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिइरहेको छ। प्रदेश र स्थानीय तहमा खटिनुपर्ने कर्मचारीले सरकारको आदेश पालना नगरेकोमा यतिबेला उनीहरू उत्तिकै आलोचित भइरहेका छन्।

खटाएको ठाउँमा नजाने कर्मचारीलाई बर्खास्त गर्छु : मन्त्री पण्डित

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तोकिएको वा खटाईएको कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने र सम्पूर्ण सेवा-सुविधा रोक्नेसम्मको कडा चेतावनी दिएका छन् ।सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले मुलुक संघीय संरचनामा अघि बढिसकेकोले सरकारले प्रदेश र स्थानीय तहमा खटाईएका कर्मचारीहरु कार्यक्षेत्र नगए तत्काल बर्खास्तीदेखि कडाभन्दा कडा कारबाही गर्ने चेतावनी दिएका हुन् ।