कालो सूचीमा परेका ठेकदारलाई जनसेवाश्री पदक

४ असोज, काठमाडौं । समयमै रासायनिक मल ल्याउन नसक्दा कारबाहीमा परेका कम्पनीका एक ठेकदारलाई सरकारले प्रबल जनसेवाश्री पदकमार्फत सम्मान गरेको पाइएको छ । सरकारले होनिको मल्टिपल प्रालिका सञ्चालक हुमनाथ कोइरालालाई निर्माण व्यवसायीको रुपमा विभूषित गर्ने निर्णय गरेको हो । उनको नाम जनसेवाश्री पदक पाउने समूहको १०८ नम्बरमा उल्लेख छ । कोइराला सत्तारुढ दल नेपाली कांग्रेस […]

सम्बन्धित सामग्री

पञ्चायतले ०३५ सालमा मृत्युदण्ड दिएकाे क्याप्टेन यज्ञबहादुर थापालाई ०७८ मा पदक

ओखलढुंगा । क्याप्टेन यज्ञबहादुर थापाले सहादत प्राप्त गरेको ४३ वर्ष भइसकेको छ । सरकारले आइतबार घोषणा गरेको मानपदवी पाउनेको सूचीमा थापाको नाम ‘प्रसिद्ध प्रबल जनसेवाश्री’ पदक पाउने १६ औं नम्बरमा छ । प्रजातन्त्रका सेनानी थापा २०३१ सालको टिम्बुरबोटे काण्डका कमान्डर थिए । टिम्बुरबोटेबाट भाग्न सफल उनी केही दिनपछि हालको चिशंखुगढी गाउँपालिकामा पर्ने खानीभन्ज्याङ नजिकैको परालको कुन्युबाट […] The post पञ्चायतले ०३५ सालमा मृत्युदण्ड दिएकाे क्याप्टेन यज्ञबहादुर थापालाई ०७८ मा पदक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनालाई जनसेवाश्री पदक

३ असोज, काठमाडौं । उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सना जनसेवाश्री पदकबाट विभूषित हुने भएका छन् । संविधान दिवसको अवसरमा सरकारले विभूषित गर्ने घोषणा गरेको सूचीमा उपभोक्ता अधिकारकर्मीको रुपमा उनको नाम समावेश छ । पछिल्लो १५ वर्षदेखि उपभोक्ता अधिकारको क्षेत्रमा निरन्तर क्रियाशिल रहेका तिमिल्सिना उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष हुन् । बजार मूल्य, गुणस्तर र अनुगमनमा पोख्त […]

विष्णु माझीलाई प्रवल जनसेवाश्री, को–को कलाकारले पाए विभूषण?

काठमाडौँ – सरकारले संविधान दिवसका अवसरमा प्रदान गर्ने विभूषण, अलंकार तथा पदक पाउनेहरुको सूचीमा कलाकारहरु पनि परेका छन्। पछिल्लो समय ‘चरी जेलै’ मा बोलको गीतका कारण चर्चामा रहेकी गायिका विष्णु माझीसहितले विभूषण पाएका हुन्। गायिका माझी विगत १० वर्षदेखि सार्वजनिक रुपमा नदेखिएका कारण विभिन्न चर्चा तथा आंकलन हुने गरेको छ। गायिका माझीले प्रवल जनसेवाश्री पदक […]