बर्दिया । बर्दियामा हरेक दिन बढिरहेको तापक्रमले जनजीवन कष्टकर बनेको छ । बर्दियामा उच्च तापक्रम र बढ्दो गर्मीका कारण जनजीवन प्रभावित बनेको हो । तापक्रम ४२ देखि ४५ डिग्री सेल्सियस पुग्ने र तातो हावा चल्ने हुँदा स्थानीयको दैनिकी कष्टकर बनिरहेको छ । बर्दियामा जता छोयो उतै तातो भुइँ, लत्ताकपडा, हावा, पानी केही पनि चिसो छैन […]