एजेन्सी, २० मङ्सिर। भारतमा एकै दिन १७ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा राजस्थानमा नौ र महाराष्ट्रमा अाठ जनामा ओमिक्रोन पुष्टि भएको त्यहाँका स्वास्थ्य मन्त्रालयले जनाएको हो । योसँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या २१ जना पुगेको छ । भारतमा दक्षिण कोरियाबाट आएका र उनहरुको सम्पर्कमा रहेका व्यक्तिमा […]