ओलीको आरोपपछि चौधरी ग्रुपले तथ्यांक देखाउँदै भन्योः १ वर्षमा १४ अर्ब राजश्व तिर्‍यौं

काठमाडौं । चर्चित व्यापारिक घराना चौधरी ग्रुपले आफूलाई देशकै सबैभन्दा ठूलो करदाता भएको दावी गरेको छ । नेपाल सरकारको राजश्वमा १.७३ प्रतिशत योगदान दिएको  भन्दै ग्रुपले सो दावी गरेको हो । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हिजो पार्टीको केन्द्रीय समिति वैठकमा बोल्दै ‘ठूला उद्योगपतिहरुले नै सरकारलाई कर नतिर्ने गरेको आराेप लगाएका थिए । […]

सम्बन्धित सामग्री

औचित्यहीन प्रधानमन्त्री रोजगार कार्यक्रम : पाँच वर्षमा सकियो ३८ अर्ब

काठमाडौं : बेरोजगारको सूचीमा सूचीकृत करिब ४४ लाख बेरोजगारमध्ये करिब १५ प्रतिशतले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत औसतमा ५० दिनको रोजगारी प्राप्त गरेका छन्। यो पाँच वर्षको तथ्यांक हो।शुक्रबारको गोरखापत्र दैनिकमा समाचार छ, सरकारले पाँच वर्षभित्र बाध्यताको वैदेशिक रोजगारी अन्त्य गर्ने उद्देश्यसहित आर्थिक वर्ष २०७५/७६ देखि कार्यान्वयनमा ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विगत पाँच वर्षमा ४३ लाख ७४ हजार ९९७ जना बेरोजगार सूचीकृत भएका थिए। जसमध्ये छ लाख ३९ हजार ३५४ जना अर्थात् १४.

नेपालको कुल गार्हस्थ्य उत्पादन ८० खर्ब ९० अर्ब ६७ करोड रहने अनुमान

काठमाडौं, १९ वैशाख। राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०७९/८०मा चालु मुल्य अनुसार कुल गार्हस्थ्य उत्पादन(जीडीपी) आधारभूत मुल्यमा ८० खर्ब ९० अर्ब ६७ करोड रुपैयाँ रहने अनुमान गरेको छ। कार्यालयले मंगलबार सार्वजनिक गरेको वार्षिक राष्ट्रिय लेखा तथ्याङ्कमा उक्त कुरा उल्लेख गरिएको छ। चालु आर्थिक वर्षमा सेवा क्षेत्रले जीडीपीमा ६२.४प्रतिशत, कृषि क्षेत्रले २४.६प्रतिशत र उद्योग क्षेत्रले ५.३२प्रतिशत योगदान गर्ने अनुमान छ।

गत वर्षभन्दा ८३ अर्ब कम

चालू आर्थिक वर्षमा सरकारले गत वर्षभन्दा करिब २० प्रतिशत राजस्व बढाउने लक्ष्य राखेर बजेट सार्वजनिक गरेको थियो । तर, वर्षको आधा समय (साउन–पुस) सम्म लक्ष्य फेला पर्ने होइन, गत वर्षको जति पनि राजस्व उठाउन सकेको छैन । सरकारी आय–व्ययको तथ्यांक राख्ने जिम्मेवारी पाएको महालेखा नियन्त्रक कार्यालयका अनुसार पुससम्म जम्मा ४ खर्ब ५८ अर्ब रुपैयाँ राजस्व […]

एक वर्षमा २ खर्ब ३८ अर्ब वैदेशिक सहायता सम्झौता, ६० प्रतिशत ऋण

नेपालले एक वर्षको अवधिमा २ खर्ब ३८ अर्ब रुपैयाँ बराबरको वैदेशिक सहायता प्राप्त गर्ने गरी दातृ–निकायसँग सम्झौता गरेको छ ।

पाकिस्तानको चालु घाटा १७ अर्ब ४० करोड अमेरिकी डलर पुग्यो

काठमाडौँ– पाकिस्तानको चालु घाटा १७ अर्ब ४० करोड अमेरिकी पुगेको सरकारी तथ्यांक सार्वजनिक भएको छ । पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएअनुसार गत आर्थिक वर्षमा पाकिस्तानको चालु घाटा १७ अर्ब ४० करोड अमेरिकी डलर पुगेको छ । यो पाकिस्तानी अर्थतन्त्रको ४ दशमलब ६ प्रतिशत रहेको जनाइएको छ । विश्व बजारमा बढ्दो इन्धनको मूल्यका […]

५.११% आर्थिक वृद्धि हुने  तथ्यांक विभागको अनुमान

एक महिनाभित्रै २३–२४ अर्ब पुँजीगत खर्च बढाउने योजना  केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्षमा ५ दशमलव ११ प्रतिशत आर्थिक वृद्धि हुने प्रारम्भिक अनुमान गरेको छ । कात्तिक मसान्तसम्मको गतिविधि तथा आगामी दिनमा...

७ वर्षमा ३४ अर्ब कर फिर्ता

विगत ७ वर्षको आँकडा हेर्दा सरकारले करीब रू. ३४ अर्ब कर फिर्ता गरेको छ । आन्तरिक राजस्व विभागका अनुसार २०७१/७२ देखि २०७७/७८ सम्ममा करीब रू. ५७ अर्ब ४९ करोडको कर फिर्ताका लागि दाबी गरिए तापनि रू. ३३ अर्ब ६९ करोड फिर्ता गर्नका लागि स्वीकृति दिइएको छ । विभागका अनुसार पछिल्ला वर्षहरूमा कर फिर्ताका लागि दाबी गर्नेहरू बढेका छन् ।गत आर्थिक वर्ष २०७७/७८ को तथ्यांक मात्रै हेर्ने हो भने सो वर्षमा १९ अर्ब २४ करोड बराबरको कर फिर्ताका लागि १ हजार ५१८ ओटा दाबी परेकोमा १ हजार १२४ ओटा दाबीको ३ अर्ब ९५ करोड

७ वर्षमा कर फिर्ता : रू. ५७ अर्ब ४९ करोडको दाबी करीब ३४ अर्ब स्वीकृत

विगत ७ वर्षको आँकडा हेर्दा सरकारले करीब रू. ३४ अर्ब कर फिर्ता गरेको छ । आन्तरिक राजस्व विभागका अनुसार २०७१/७२ देखि २०७७/७८ सम्ममा करीब रू. ५७ अर्ब ४९ करोडको कर फिर्ताका लागि दाबी गरिए तापनि रू. ३३ अर्ब ६९ करोड फिर्ता गर्नका लागि स्वीकृति दिइएको छ । विभागका अनुसार पछिल्ला वर्षहरूमा कर फिर्ताका लागि दाबी गर्नेहरू बढेका छन् । गत आर्थिक वर्ष २०७७/७८ को तथ्यांक मात्रै हेर्ने हो भने सो वर्षमा १९ अर्ब २४ करोड बराबरको कर फिर्ताका लागि १ हजार ५१८ ओटा दाबी परेकोमा १ हजार १२४ ओटा दाबीको ३ अर्ब ९५ करोड मात्रै फिर्ताका लागि विभ...

चौधरी ग्रुपद्वारा गत आर्थिक वर्षमा सवा १४ अर्ब राजस्व तिरेको दाबी

काठमाडौं । लगातार रूपमा विपक्षी दलहरूले चौधरी ग्रुपले राजस्व तिरेको तथ्यांक सार्वजनिक नगरेको आवाज सडक र सदनमा उठाएपछि चौधरी ग्रुुपले चार वर्षको राजस्व तथ्यांक सार्वजनिक गरेको छ । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले सदनमा र एमाले अध्यक्ष केपी ओलीले हालै एक कार्यक्रममा चौधरीको राजस्व योगदानका विषयमा टिप्पणी गरेका थिए । सो […] The post चौधरी ग्रुपद्वारा गत आर्थिक वर्षमा सवा १४ अर्ब राजस्व तिरेको दाबी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.