काठमाडौँ– पाकिस्तानको चालु घाटा १७ अर्ब ४० करोड अमेरिकी पुगेको सरकारी तथ्यांक सार्वजनिक भएको छ । पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएअनुसार गत आर्थिक वर्षमा पाकिस्तानको चालु घाटा १७ अर्ब ४० करोड अमेरिकी डलर पुगेको छ । यो पाकिस्तानी अर्थतन्त्रको ४ दशमलब ६ प्रतिशत रहेको जनाइएको छ । विश्व बजारमा बढ्दो इन्धनको मूल्यका […]