मलेसियामा नेपाली कामदार बोकेको बस अर्को बससँग ठोक्किदा ८ जनाको मृत्यु भएको छ। ४३ जना घाइते भएका छन् । घाइतेमध्ये २३ जनाको अवस्था गम्भिर रहेको मलेसियन प्रहरीले जनाएको छ। स्थानीय समय पौने ७ बजेतिर बस दुर्घटनामा परेको हो। मृत्यु भएका कुन देशका नागरिक भनेर अहिलेसम्म खुलाइएको छैन्। दुर्घटनामा पेक्सस र सोनी फ्याक्ट्रीका कामदार परेको मलेसियन…