भारतमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु २० जना घाइते

काठमाडौं । भारतको उत्तर प्रदेशमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । आज (सोमबार) बिहान भएको दुर्घटनामा २० जना घाइते भएका हुन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको र उपचारका लागि लखनउमा लगिएको भारतीय संचार माध्यमले जनाएका छन् । भारतको बिहारबाट दिल्ली जाँदै गरेको बस एक-आपसमा ठोक्किएर दुर्घटना भएको हो । […]

सम्बन्धित सामग्री

भारतमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु, दर्जनौं घाइते

एजेन्सी । भारतको चंडीगढ यमुनानगरको एउटा गाउँमा शुक्रबार ट्रली र बस एक-आपसमा ठाेक्किंदा ८ जना यात्रुको मत्यु भएको छ । बरेलीबाट हिमांचल जाँदै गरेको बसले शुक्रबार बिहान करिब ४ बजे सडक किनारामा रोकिराखेको ट्रलीलाई बसले ठक्कर दिंदा दुर्घटना भएको हो । दुर्घटनामा ८ जना यात्रुकोे मत्यु हुनुका साथै थुप्रै यात्रु घाइते भएको भारतीय सञ्चार माध्यमहरुले […]

कर्नाटकको तुमकुरमा बस दुर्घटना, ८ जनाको मृत्यु

भारतको कर्नाटकको तुमकुर जिल्लामा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी २० जना घाइते भएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार घाइतेमध्ये केही विद्यार्थी रहेका छन्। घटनाकाे पूर्ण विवरण आउन बाँकी छ ।

मेक्सिकोमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु, १५ घाइते

मेक्सिकोको क्विन्टाना राज्यमा आइतबार बस पल्टिँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ । अरु १५ जना घाइते भएका छन् ।

सल्यानमा बस दुर्घटना ८ जनाको मृत्यु, २६ जना घाइते

सल्यानमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।  सल्यानबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस आइतबार बिहान ११ बजेतिर कपुरकोटको खारखोला नजिकै दुर्घटनामा परेको हो।सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले ६ जनाको घटनास्थलमै र २ जनाको अस्पतालमा मृत्यु भएको रातोपाटीलाई जानकारी दिए  ।  घाइतेहरुको उद्दार कार्य जारी रहेको उनले बताए । घटनाबारे थप विवरण आउँन बाँकी छ।

मलेसियामा बस दुर्घटना हुँदा दुई नेपालीसहित आठको मृत्यु, तीन नेपाली घाइते

काठमाडौं । मलेसियाको सेलागरमा भएको बस दुर्घटनामा दुई नेपालीसहित ८ जनाको मृत्यु भएको छ । तीन नेपाली गम्भीर घाइते भएका...