२६ माघ, काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावटविरुद्धको कारबाही आक्रामक बनाएको छ । चालु आर्थिक वर्षको ६ महिनामा १६६ जना विरुद्ध पौने पाँच अर्ब बिगो माग दावी गर्दै ६५ थान मुद्दा विभिन्न अदालतमा बुझाइएको विभागले जनाएको छ । पुस मसान्तसम्म राजस्व चुहावटतर्फ ४२ थान मुद्दामा १२९ जनालाई प्रतिवादी बनाइएको र उनीहरुबाट असुल गरिनु पर्ने […]