महासंघले अघि बढाएको राष्ट्रिय आर्थिक रूपान्तरण अभियान सरकारद्वारा अनुमोदन

नेपाल उद्योग वाणिज्य महासंघले सुरू गरेको बढाएको ‘आर्थिक रूपान्तरण २०३०’ अभियान अघि बढाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सहमत भएको छ । आज आयोजना भएको एक कार्यक्रममा मन्त्रालय र महासंघबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।महासंघले गत वर्ष सार्वजनिक गरेको यो अभियान प्रमुख व्यवस्थालाई समेटी नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटमा समेटिसकेको छ । महासंघको अभियानले आगामी एक दशकभित्र मुलुकको अर्थतन्त्र १०० अर्ब अमेरिकी डलर पुर्याउने, २२ लाख मानिसलाई औपचारिक निजी क्षेत्रमा रोजगारी सिर

सम्बन्धित सामग्री

​मुलुकको द्रुत र आर्थिक रूपान्तरण​ सरकारको अबको गन्तव्य : प्रधानमन्त्री देउवा

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको अबको गन्तव्य मुलुकको द्रुत र आर्थिक रूपान्तरण रहेको बताएका छन् । सोमबार सैनिक मञ्च टुँडिखेलमा सातौँ संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले सक्दो प्रयास गरिरहेको बताए ।  उनले सबैको समन्वयात्मक प्र...

​मुलुकको द्रुत र आर्थिक रूपान्तरण​ सरकारको अबको गन्तव्य : प्रधानमन्त्री देउवा

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको अबको गन्तव्य मुलुकको द्रुत र आर्थिक रूपान्तरण रहेको बताएका छन् । सोमबार सैनिक मञ्च टुँडिखेलमा सातौँ संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले सक्दो प्रयास गरिरहेको बताए ।  उनले सबैको समन्वयात्मक प्र...

सरकारकाे अबकाे गन्तव्य मुलुककाे द्रुत र आर्थिक रूपान्तरण: प्रधानमन्त्री देउवा

काठमाडाैँ- प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको अबको गन्तव्य मुलुकको द्रुत र आर्थिक रूपान्तरण रहेको बताएका छन्। सोमबार सैनिक मञ्च टुँडिखेलमा ८ औँ संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसद तिमिल्सिना, कामु […]

सरकारको अबको गन्तव्य मुलुकको द्रुत आर्थिक रूपान्तरण : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको अबको गन्तव्य मुलुकको द्रुत र आर्थिक रूपान्तरण रहेको बताएका छन् । सोमवार सैनिक मञ्च टुँडिखेलमा ८ औं संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री देउवाले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले सक्दो प्रयास गरिरहेको पनि बताए । उनले सबैको समन्वयात्मक प्रयासबाट कोभिड–१९ र डेंगुलाई नियन्त्रण गरी मुलुकलाई सामान्य अवस्थामा फर्काउन सफल हुने विश्वास व्यक्त गरे । प्रधानमन्त्री देउवाले आगामी

आर्थिक रूपान्तरणका लागि उद्योग मन्त्रालय र महासंंघबीच समझदारी

महासंघले गत वर्ष सार्वजनिक गरेको राष्ट्रिय आर्थिक रूपान्तरण, २०३० को प्रमुख व्यवस्थालाई समेटी नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटमा उल्लेखित उद्योग वाणिज्य क्षेत्रसँग सम्बन्धित कार्यक्रमहरू समेत समेटी संयुक्त रूपमा कार्यान्वयन गर्ने गरी साझेदारी अभियान कार्यान्वयन गरिने भएको हो ।

‘बेलायतसँग व्यापार सम्झौता प्राथमिकता’

राजदूत आचार्यले महासंघले तयार पारेको राष्ट्रिय आर्थिक रूपान्तरण (भिजन पेपर) र अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा निजी क्षेत्रमा पर्ने प्रभावबारे गरेको अध्ययनले आफूलाई निजी क्षेत्रको धारणा बुझ्न र यी विषयमा काम गर्न सहज हुने बताए।...

महासंघको भिजन पेपर कार्यान्वयन गर्न राजनीतिक दलसँग छलफल सुरु

राष्ट्रिय आर्थिक रूपान्तरण–२०३० भिजन पेपर प्रभावकारी कार्यान्वयनका लागि नेपाल उद्योग वाणिज्य महासंघले राजनीतिक दलहरूसँगको छलफललाई अगाडि बढाएको छ । यही क्रममा महासंघले मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षहरूसँग भिजन पेपर कार्यान्वयनका विषयमा...

हामी हिम्मत हार्दैनाैँ, कम्युनिस्ट पार्टीबीचको एकता आवश्यक छ - नेता श्रेष्ठ

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले देशका र विदेशका शक्तिकाे याेजनामा पार्टी फुटाइएकाे बताउनुभएकाे छ । विगतमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले राजनीतिक परिवर्तनको रक्षा गरी राष्ट्रिय स्वाधीनता सुदृढ गर्ने, सामाजिक–आर्थिक रूपान्तरण गर्ने र समाजवाद स्थापना गर्ने लक्ष्य साथ पार्टी एकीकरण गरिएको भए पनि पार्टी फुटाइएको उहाँले बताउनुभएकाे हाे । यद्यपि अझै पनि कम्युनिस्ट पार्टीबीचको एकता आवश्यक रहेको उहाँले बताउनुभएको छ । सोमवार न्युज एजेन्सी नेपालसँग ...

दोस्रो चरणको सुधार आवश्यक

पहिले कहिल्लै नभोगेको महामारी र त्यसबाट सिर्जित सामाजिक आर्थिक समस्याको सामना गर्नु परेको एक वर्ष पूरा भएको छ । हामी संवेदनशील समयमा बजेट निर्माणमा जुटेका छौं । गत आर्थिक वर्ष र चालू वर्षको पहिलो त्रैमासमा पनि अर्थतन्त्र ऋणात्मक रह्यो । नेपाल उद्योग बाणिज्य महासंघले तयार पारेको राष्ट्रिय आर्थिक रूपान्तरण २०३० (नेट २०३०) ले चालू आर्थिक […]