मुलुकको समृद्धिको लागि 'राष्ट्रिय आर्थिक रूपान्तरण २०३०'ले सहयोग पुर्याउँछ : गोल्छा

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र सुधार र निजी क्षेत्रको तर्फबाट मुलुकको समृद्धिमा योगदान दिनका लागि 'राष्ट्रिय आर्थिक रुपान्तरण २०३०' को  मार्गचित्र तयार पारिएको बताएका छन्।नेपाल उद्योग वाणिज्य महासंघको ५५ औ बार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको अवसरमा शनिबार काठमाण्डौमा आयोजित कार्यक्रममा बोल्दै उनले मुलुकको समृद्धिमा अहिले भन्दा अझै बढी, व्यवस्थित र प्रभावकारी योगदान दिनका लागि 'राष्ट्रिय आर्थिक रुपान्तरण २०३०'ले सहयोग पु

सम्बन्धित सामग्री

आर्थिक रूपान्तरणका लागि उद्योग मन्त्रालय र महासंंघबीच समझदारी

महासंघले गत वर्ष सार्वजनिक गरेको राष्ट्रिय आर्थिक रूपान्तरण, २०३० को प्रमुख व्यवस्थालाई समेटी नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटमा उल्लेखित उद्योग वाणिज्य क्षेत्रसँग सम्बन्धित कार्यक्रमहरू समेत समेटी संयुक्त रूपमा कार्यान्वयन गर्ने गरी साझेदारी अभियान कार्यान्वयन गरिने भएको हो ।

महासंघको भिजन पेपर कार्यान्वयन गर्न राजनीतिक दलसँग छलफल सुरु

राष्ट्रिय आर्थिक रूपान्तरण–२०३० भिजन पेपर प्रभावकारी कार्यान्वयनका लागि नेपाल उद्योग वाणिज्य महासंघले राजनीतिक दलहरूसँगको छलफललाई अगाडि बढाएको छ । यही क्रममा महासंघले मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षहरूसँग भिजन पेपर कार्यान्वयनका विषयमा...

दोस्रो चरणको सुधार आवश्यक

पहिले कहिल्लै नभोगेको महामारी र त्यसबाट सिर्जित सामाजिक आर्थिक समस्याको सामना गर्नु परेको एक वर्ष पूरा भएको छ । हामी संवेदनशील समयमा बजेट निर्माणमा जुटेका छौं । गत आर्थिक वर्ष र चालू वर्षको पहिलो त्रैमासमा पनि अर्थतन्त्र ऋणात्मक रह्यो । नेपाल उद्योग बाणिज्य महासंघले तयार पारेको राष्ट्रिय आर्थिक रूपान्तरण २०३० (नेट २०३०) ले चालू आर्थिक […]