सुर्खेत । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री भिम प्रकाश शर्माले विश्वको अग्लो स्थानमा धान फल्ने ठाउँ नेपालमा छ भन्ने सन्देश दिने दिन चैत १२ गते भएको बताएका छन् । विश्वको अग्लो स्थानमा काली मार्सी धान फलाउने देश नेपाल भएको सन्देश दिन प्रत्येक वर्ष चैत १२ गते जुम्लाका किसानले काली मार्सी धानको बीउ […]