१२ मंसिर, काठमाडौं । समग्र सेयर बजार घट्दा पनि होटल तथा पर्यटन क्षेत्रमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ । मंगलबार सेयर बजारको परिसूचक नेप्से २.१७ अंक (०.११ प्रतिशत) घट्दा होटल तथा पर्यटन समूह भने ३.३ प्रतिशत अर्थात् १६९ अंक बढ्यो । सो समूहका सबै ६ वटै कम्पनीहरु तारागाउँ रिजेन्सी, सोल्टी होटल, सिटी होटल, ओरियन्टल होटल, […]
११ मंसिर, काठमाडौं । सेयर बजारको परिसूचक नेप्से फेरि १९ सय विन्दुमुनि झरेको छ । आइतबार ४७ अंकले बढेर १९०७ विन्दुमा पुगेको सेयर बजार सोमबार भने ११.२७ अंक घटेको छ । सो अंकको कमीपछि बजारको परिसूचक नेप्से १८९६ विन्दुमा कायम भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा खुम्चिएको छ । आइतबार २ अर्ब १ […]
काठमाडौं । सेयर बजार बिहीबार २३.५२ अंक (१.२३ प्रतिशत)ले घटेको छ । बुधबार २ प्रतिशतले घटेको सेयर बजार परिसूचक नेप्से बिहीबार २३.५२ अंकले घटेर १८९३.७० विन्दुमा पुगेर रोकिएको छ । सबै समूहको सेयर बजार घटेर राताम्मै भएकोमा माइक्रोफाइनान्स ५०.५७, जीवन बिमा ६९.७७, विकास बैंक ४८.१, हाइड्रो पावर ४१.१८, होटल तथा पर्यटन २८.२, अन्य ३३.५७ ले […]
The post सेयर बजार २३.५२ अंकले घट्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं । सेयर बजार ७.२४ अंकले घटेको छ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार ७.२४ अंकले ओरालो लागेको हो । नेप्से परिसूचक ७.२४ अंक (०.३५ प्रतिशत) ले ओरालो लाग्दा बजार २०५३.३० अंकमा बन्द भएको हो । कारोबार रकममा पनि ओरालो लाग्दै दुई अर्बबाट तल झरेको छ । ५२ लाख ३० हजार ७६३ कित्ता […]
The post सेयर बजार ७.२४ अंकले घट्यो appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
१९ जेठ, काठमाडौं । बजेट घोषणा पछिको चौथो दिन पनि लगातर सेयर बजार घटेको छ । बुधबार ७ अंक मात्रै घटेको बजारमा बिहीबार भने थप संकट देखियो । बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये १२ वटा राताम्य हुँदा म्युचलफण्ड उपसमूह मात्रै ०.१५ प्रतिशतले बढ्यो । बिहीबार नेप्से परिसूचक १८.२६ अंकले घटेर २१ सय १२.४७ को बिन्दुमा आइपुगेको […]
काठमाडाैं । नेपाली सेयर बजार नेप्से बुधबार ३१ दशमवल ७६ अंकले घट्दा परिसूचक दुई हजार ३०० अंक मुनि झरेको छ । बुधबार दुई हजार ३०७ अंकबाट खुलेको नेप्से परिसुचक दिनको अन्तिममा दुई हजार २७० अंकमा पुगेर बन्द भएको छ । बुधबार नेप्सेको सेन्सेटिभ इन्डेक्स झण्डै पाँच अंकले घटेर ४३६ दशमलव ८८ अंकमा पुगेको छ । […]
The post सेयर बजार ३१ अंकले घट्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.
निरन्तर ओरालो लागेको सेयर बजार एक सातापछि आज बाउन्स ब्याक भएको छ । १६१.९४ अंकले बाउन्स ब्याक हुँदा नेप्से परिसूचक २९८०.७८ अंक कायम भएको हो । मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा केन्द्रीय बैंकले लगाम कसेपछि सेयर बजार सूूचक खस्किएको थियो । लगानीकर्ताहरू आन्दोलनमै उत्रिएपछि आज अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच फोनमा कुराकानी भएको थियो । अर्थमन्त्री शर्माले गभर्नरलाई पूँजीबजारमा देखिएका समस्या समाधान गर्न निर्देशन दिएका थिए
साताको तीनै दिन लगातार बढेको सेयर बजार परिसूचक २८ सय अंक नजिक पुगेको छ । बैंकको ब्याजदर कम हुनु, बैंकमा तरलता बढ्दै जानु तथा अनलाइन कारोबारमा सुधारजस्ता कारणले सेयर बजार लगातार बढेको लगानीकर्ताको भनाइ छ ।साताको तेस्रो दिन मंगलबार सेयर बजार मापन गर्ने नेप्से परिसूचक ३४.६ अंकले बढेर २७९३.८९ को एतिहासिक अंकमा उक्लिएको छ । […]