भायानेटको नयाँ अफर, वार्षिक सदस्यता नवीकरण गर्दा २ महिना नि:शुल्क

भायानेट कम्युनिकेसन लिमिटेडले नवीकरण अफर ल्याएको छ । भायानेटको कुनै पनि इन्टरनेट प्याकेजको वार्षिक सदस्यता नवीकरण गरेर ग्राहकहरूले २ महिनाको निःशुल्क इन्टरनेट सेवाको बोनस प्राप्त गर्नेसक्ने जनाइएको छ । यो अफर असार २०८० सम्म मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ। भायानेटको ग्राहक सन्तुष्टि र ग्राहकको उत्तरदायित्व निर्वाहका लागि यस्तो गरिएको कम्पनीले बताएको छ । यो...

सम्बन्धित सामग्री

भायनेटको वार्षिक सदस्यता शुल्कमा अफर

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन लिमिटेडले आफ्ना ग्राहकका लागि नवीकरण अफर ल्याएको छ । यस अन्तरगत भायानेटको कुनै पनि इन्टरनेट प्याकेजको वार्षिक सदस्यता नवीकरण गरेर, ग्राहकले २ महिनाको निःशुल्क इन्टरनेट सेवाको बोनस प्राप्त गर्नेछन् । यो अफर असार मसान्तसम्म उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नवीकरण अफरले विषेश गरेर भायानेटको ग्राहक सन्तुष्टि […]