कार्कीको जनकपुर दौड

काठमाडौं, (नेस) । धावक रामसुन्दर कार्की ललितपुरको गोदावरीदेखि जनकपुरसम्म दौडिने भएका छन् । विगतमा पनि विभिन्न सामाजिक कार्यमा आर्थिक सहयोग जुटाउन दौडिँदै आएका कार्की यसपटक धार्मिक कार्यका लागि दौडिन लागेका हुन् । कार्कीले मंसिर २० गतेदेखि दौड यात्रा प्रारम्भ गर्ने जनाएका छन् । ३ दिनमा २ सय २५ किलोमिटर दूरी पूरा गर्ने कार्कीले बताए । […]

सम्बन्धित सामग्री

कार्कीको जनकपुर दौड सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – लामो दूरीका धावक रामसुन्दर कार्कीले ललितपुरको गोदावरी नगरपालिका गोदामचौर, कार्कीटार, हनुमान मन्दिरदेखि जनकपुरको रामजानकी मन्दिरसम्मको दौड यात्रा पूरा गरेका छन् । गोदामचौरमा आफैले निर्माण गरेको हनुमान मन्दिरबाट मंसिर २० गतेदेखि दौड्न सुरु गरेका कार्कीले जनकपुरको रामजानकी मन्दिरसम्मको २ सय २५ किलोमिटर दूरी तीन लगाएर पूरा गरेका हुन् । उनले पहिलो दिनको […]

आफ्नो पक्षमा भोट तान्न के गर्दैछन् निधि र महतो?

जनकपुर : सरकारले औपचारिक घोषणा नगरे पनि दुई नम्बर प्रदेश केन्द्रका रूपमा अघि बढ्ने जमर्को गरेको धार्मिक नगरी जनकपुरधामको चुनावी दौड रोमाञ्चक देखिएको छ। प्रतिनिधि तथा प्रदेशसभाको दोस्रो चरणअन्तर्गत २१ मंसिरमा हुने निर्वाचनमा जनकपुर ३ मा कसले बाजी मार्ला त्यो अहिल्यै भन्न नसकिए पनि कांग्रेस र राजपाका प्रभावशाली नेता चुनावी मैदा...

धनुषा ३ मा निधि कि महतो? कसको पल्ला भारी?

सरकारले औपचारिक घोषणा नगरे पनि दुई नम्बर प्रदेश केन्द्रका रूपमा अघि बढ्ने जमर्को गरेको धार्मिक नगरी जनकपुरधामको चुनावी दौड रोमाञ्चक देखिएको छ। प्रतिनिधि तथा प्रदेशसभाको दोस्रो चरणअन्तर्गत २१ मंसिरमा हुने निर्वाचनमा जनकपुर ३ मा कसले बाजी मार्ला त्यो अहिल्यै भन्न नसकिए पनि कांग्रेस र राजपाका प्रभावशाली नेता चुनावी मैदानमा उत्रिएपछि यहाँको निर्वाचनको माहोलमा रोचक दृश्य…