नेपाल आयल निगमको आधिकारिक ट्रेड युनियन चुनावमा एमाले–माओवादी समर्थित कर्मचारी संघ विजयी

नेपाल आयल निगम लिमिटेड अन्तर्गत आधिकारिक ट्रेड युनियनको निर्वाचनमा एमाले–माओवादी समर्थित कर्मचारी संघ २५ मतले विजयी भएको छ । शुक्रबार सम्पन्न निर्वाचनमा कांग्रेस समर्थित कर्मचारी युनियनले दुई सय पाँच र...

सम्बन्धित सामग्री

दल सम्बद्ध ट्रेड युनियन खोल्न नदिने प्रस्तावबाट पछि हट्यो सरकार

संघीय निजामती विधेयकको प्रारम्भिक मस्यौदामा निजामती कर्मचारीको एक मात्रै निर्वाचित आधिकारिक ट्रेड युनियन रहने प्रस्ताव गरिएको थियो । तर, यो व्यवस्था मन्त्रिपरिषदको विधायन समितिमा पुग्नुअघि नै मस्यौदाबाट हटेको छ ।

अब संघ र प्रदेशमा एक-एक वटामात्रै आधिकारिक ट्रेड युनियन

काठमाडौं, २५ जेठ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले संघ र प्रदेशमा एक–एक वटामात्रै ट्रेड युनियन रहेने व्यवस्था भइरहेको बताएका छन् । आज (बिहीबार) पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले नीजामति सेवा सम्बन्धि विधेयकमा यस सम्बन्धी व्यवस्था गरिएको बताएका हुन् । आगामी साउनदेखि संघीयता सवलीकरण अभियान सञ्चालन हुने पनि मन्त्री मोदीले बताए । […]

अलपत्र आधिकारिक ट्रेड युनियन

सामान्यतः कामदार वा श्रमिकले आप्mनो हकहित रक्षाका लागि स्थापना गरेको संगठन नै ट्रेड युनियन हो । १८औं शताब्दीमा बेलायतबाट सुरु भएको औद्योगिक क्रान्तिसँगै श्रमिक र व्यवस्थापनबीचको सम्बन्धबाट ट्रेड युनियन अवधारणाको विकास भएको हो । त्यसैले यसलाई औद्योगिक क्रान्तिको उपज पनि भन्ने गरिन्छ । औद्योगिक क्षेत्रमा एक किसिमको अभ्यास भई सकेपछि सरकारी सेवामा काम गर्ने कर्मचारीलाई […] The post अलपत्र आधिकारिक ट्रेड युनियन appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेप्सेमा गठन भयो आधिकारिक ट्रेड युनियन

२१ चैत, काठमाडौं । नेपाल स्टक एक्स्चेन्जमा आधिकारिक ट्रेड युनियन गठन भएको छ । आधिकारिक ट्रेड युनियनको रुपमा नेप्से कर्मचारी संघ गठन भएको हो । कार्यरत कर्मचारीको भेलाले आधिकारिक रुपमा कर्मचारी संघ गठन गर्ने निर्णयअनुसार चैत १६ गतेका दिन नेप्से कर्मचारी संघ दर्ता भएको अध्यक्ष नवराज थापाले जानकारी दिए । थापाको अध्यक्षतामा गठन भएको संघमा […]

आयल निगमका कर्मचारीलाई चुनाव लाग्यो, दुई समूहको यस्तो छ अंकगणित

नेपाल आयल निगम लिमिटेडको दुई समूहमा विभाजित कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन निर्वाचन १६ पुसलाई तोकिएको छ । आयल निगममा कांग्रेस समर्थित ‘स्वतन्त्र कर्मचारी युनियन’ र एमाले–माओवादी समर्थित ‘कर्मचारी संघ’ क्रियाशील...

सुनुवाइ रोके आन्दोलन गर्ने सर्वोच्चका कर्मचारीको चेतावनी

काठमाडौँ– आधिकारिक ट्रेड युनियन, सर्वोच्च अदालतले न्यायालयमा देखिएको वर्तमान समस्याको समाधान दिन प्रधानन्यायाधीश र न्यायाधीशहरुलाई आग्रह गरेको छ । आधिकारिक ट्रेड युनियन सर्वोच्चका तर्फबाट राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष प्रकाश पराजुली, निजामती कर्मचारी युनियनका अध्यक्ष राजकुमार भट्ट र नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष पुष्पराज तिमल्सिनाले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै अदालतभित्र देखिएका विकृति विसंगतीको अन्त्य गर्न […]

आधिकारिक ट्रेड युनियन खारेज हुँदैन : प्रधानमन्त्री

८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन खारेज नगर्ने प्रष्ट पारेका छन् । सरकारलाई असफल बनाउन ट्रेड युनियन खारेज गर्न लाग्यो भनेर भ्रम फिँजाइएको उनको दाबी छ । प्रधानमन्त्री दैवी प्रकोप …