पब्जी मोबाइल प्रो लिगको फाइनल आजदेखि हुने

पब्जी मोबाइल प्रो लिग (पीएमपीए) साउथ एशिया च्याम्पियनसिप स्प्रिङ २०२३ फाइनल आजदेखि सुरु हुनेछ। पीएमपीएल साउथ एशिया च्याम्पियनसिपको फाइनल जेठ ११ देखि १४ गते बिहीबारदेखि आइतबारसम्म आयोजना हुने आयोजकले जनाएको छ। खेल नेपाली समय अनुसार साँझ ५स्४५ बजेदेखि सुरु हुनेछ । यूट्युब, फेसबुकलगायत सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण हेर्न सकिनेछ। यस अघि पाकिस्तानमा इन्टरनेटमा...

सम्बन्धित सामग्री

पब्जी विश्व च्याम्पियनसिप फाइनल आजदेखि, नेपालका दुई टिम खेल्दै

२२ पुस, काठमाडौं । इस्पोर्टस्को मुख्य बिधा पब्जी मोबाइल विश्व च्याम्पियनसिपको फाइनल चरणका खेलहरु शुक्रबारदेखि सुरु हुँदैछन् । विभिन्न चरण पार गरी फाइनलमा छनोट भएका १६ टिमबीचको प्रतिस्पर्धाबाट आइतबार नयाँ विश्व विजेताको टुंगो लाग्नेछ । १० नोभेम्बर २०२२ मा मलेसियाको क्वालालम्पुरमा सुरु भएको यो प्रतियोगितामा समूह चरण, सर्भाइभल चरण र लास्ट चान्समार्फत फाइनल चरणका लागि […]

पब्जी मोबाइल विश्वकप आजदेखि सुरु, नेपालबाट तीन टिम सहभागी

२४ कात्तिक, काठमाडौं । पब्जी मोबाइलको सबैभन्दा ठूलो प्रतियोगिता पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पीएमजीसी) विहीबारदेखि सुरु भएको छ । मलेसिया र इण्डोनेसियामा आयोजना हुने विश्व च्याम्पियनसिप करिब दुई महिनासम्म चल्नेछ । विश्व च्याम्पियनसिपमा नेपालबाट तीन टिम छनोट भएका छन् । विश्वभरबाट क्षेत्रीय छनोटमार्फत विश्व च्याम्पियनसिपका लागि ४८ टिम छनोट भएकोमा नेपालबाट तीन टिमले सफलता पाएका […]

नेपाली पब्जी टीम डिआरएस पीएमजीसीको लिग फाइनलमा प्रवेश, आजदेखि खेल सुरु

लिग चरणका फाइनल खेलहर्रू २२ डिसेम्बर अर्थात बुधबारदेखि देखि २४ डिसेम्बरसम्म हुने आयोजक क्राफ्टन र टेन्सेन्ट गेम्सले जनाएको छ ।