काठमाडौंको सडक, जलमार्ग कि स्थलमार्ग ? हेर्नुस् १४ तस्वीर

१८ असार, काठमाडौं : मनसुन पूर्ण रुपमा सक्रिय भएसँगै देशैभर वर्षा भएको छ । सोमबार बिहानैदेखि वर्षा भएपछि काठमाडौंका धेरै सडक जलमग्न भएका छन् । कतै नाली पुरिएका कारण सडकमा पानी जमेको छ भने कतै खाल्डाखुल्डीमा पानी जमेको छ । घाम लाग्दा बेस्सरी धुलो उड्ने काठमाडौंको सडक पानी परेपछि भने हिलाम्य भएको छ । सडकमा पिच …