मुगु सामूहिक हत्या प्रकरण : केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुसन्धानको जिम्मा

मुगु।  मुगु छायानाथ रारा नगरपालिका वडा न ६ मन्दु गाउँमा वंश नै नाश हुने गरी  भएको सामूहिक हत्या प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले गर्न सुरु गरेको छ । सामूहिक हत्या भएको हप्ता दिन बढी समय बितिसक्दा पनि हत्याको कारण र हत्यारा बारे प्रहरीले कुनै तथ्य प्रमाण नभेटाई रहेका बेला थप अनुसन्धान र हत्यारा […]

सम्बन्धित सामग्री

मुगु सामूहिक हत्या प्रकरण : दुई अभियुक्त सार्वजनिक

सुर्खेत- मुगुको छायाँनाथरारा नगरपालिका–६ मन्दुगाउँको हत्या घटनामा संलग्न आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पकाउ पर्नेमा मुगुको छायानाथ रारा नगरपालिका-७ पिना घर भई हाल बाँकेको वैजनाथ गाउँपालिका-१ चिसापानी बस्ने ३१ वर्षीय काले भनिने गोर्खराज शाही र छायानाथ रारा-६ मन्दु बस्ने ३१ वर्षीय गोपालबहादुर बोहरा...

मुगु सामूहिक हत्या प्रकरण : आमासहित तीन बालकको सामूहिक दाहसंस्कार

मुगुस्थित छायानाथ रारा–६ मन्दु गाउँमा आमासहित तीन जना बालकको स्थानीय घाटमा सामूहित दाहसंस्कार गरिएको छ ।

रहस्यमय बन्दै मुगु सामूहिक हत्या प्रकरण, प्रहरी भन्छ- प्रगतिउन्मुख छौँ

प्रहरीले अनुसन्धानका क्रममा दर्जन बढी व्यक्तिलाई सोधपुछ गरेको छ । शंकास्पद व्यक्तिलाई उच्च निगरानीमा राखेको छ । तर, उनीहरूलाई पक्राउ गर्ने बलियो प्रमाण फेला पार्न नसकिएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले बताए ।

मुगु सामूहिक हत्या प्रकरण: एक जना प्रहरी नियन्त्रणमा

मुगुस्थित छायाँनाथ रारा नगरपालिका वडा नं – ६ मन्दु गाउँमा सामूहिक हत्या भएको चार दिनपछि प्रहरीले एक जना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । आइतबार दिउँसो अन्दाजी १२ बजेको समयमा जिल्ला सदरमुकाम गमगढीस्थित बिच बजारको (नगरपालिका जाने बाटो) बाट प्रहरीले शंकास्पत ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।

मुगु सामूहिक हत्या प्रकरण : हत्याराको नजिक पुग्दै प्रहरी

मुगु, मन्दु गाउँमा तीन सन्तानसहित आमाको हत्या प्रकरणमा प्रहरीले अनुसन्धान हत्यारा नजिक पुगेको दाबी गरेको छ । कुकुरसहित अनुसन्धानमा परिचालित प्रहरी अहिले घटना भएको स्थान छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँ वरपर अनुसन्धानमा तल्लीन छन् । प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार अहिले प्रहरीले महत्वपूर्ण प्रमाण फेला पारिसकेको भए पनि अझै अनुसन्धान भने जारी राखेको हो …