पोखरा जाँदै गरेको हेलिकोप्टर दाङमा आकस्मिक अवतरण

दाङ । हुम्लाबाट पोखरा जाँदै गरेको ‘कैलाश हेलिकोप्टर सर्भिस’को हेलिकोप्टर दाङको राप्ती गाउँपालिका– २ लालमटियामा आकस्मिक अवतरण गरिएको छ ।  खराब मौसमका कारण पोखरा अवतरण गर्न नसकेर हेलिकप्टर दाङ देउखुरीमा आकस्मिक अवतरण गरेको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । कैलाश कम्पनीको हेलिकप्टर बुधबार बेलुका सवा सात बजे राप्ती गाउँपालिकाको लालमटियास्थित आदर्श नमूना माविको प्रांगणमा […]

सम्बन्धित सामग्री

हुम्लाबाट पोखरा उडेको हेलिकप्टर दाङको स्कुलमा आकस्मिक अवतरण

हुम्लाबाट पोखरा जाँदै गरेको हेलिकप्टर दाङको स्कुलमा आकस्मिक अवतरण गरिएको छ ।

पोखरा जाने हेलिकोप्टर दाङ पुगेपछि...

हुम्लाबाट पोखरा जाँदै गरेको कैलाश हेलिकोप्टर सर्भिस कम्पनीको हेलिकोप्टर आज बेलुका सवा सात बजे राप्ती गाउँपालिकास्थित आदर्श नमुना माध्यमिक विद्यालयको प्रांगण लालमटियामा मौसम खराबको कारण आकस्मिक अवतरण गरेको छ ।

मौसममा सुधार भएपछि भोलि हेलिकप्टर उड्ने

दाङ–दाङमा आकस्मिक अवतरण गरिएको हेलिकप्टर मौसममा सुधार आएपछि मात्रै उड्ने भएको छ। बुधवार वेलुका दाङस्थित राप्ती गाउँपालिकामा रहेको आदर्श नमुना माध्यमिक विद्यालयको प्रांगणमा आकस्मीक अवतरण गरिएको थियो। हुम्ला बाट पोखरा जाँदै गरेको कैलाश हेलिकप्टर सर्भिस कम्पनीको हेलिकप्टर खराब मौसमका कारण अवतरण गरिएको ईलाका प्रहरी कार्यालय भालुबांगले जनाएको छ। पाईलट, ईञ्जिनियर र दुई जना यात्रु सहित […]

तनहुँको काफ्लेफाँटमा हेलिकप्टर आकस्मिक अवतरण

मनाङबाट बिरामी पर्यटक लिएर पोखरा जाँदै गरेको डोमेस्टिक एयरको हेलिकप्टर ब्यास नगरपालिका–६ काफ्लेफाँटस्थित साँगे खोलाको किनारमा शुक्रबार अवतरण गरेको छ ।