डेंगु नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले के गरिरहेको छ?
डेंगुको संक्रमण बढ्दै गएको अवस्थामा स्वास्थ्य मन्त्रालयले यसको रोकथाम तथा नियन्त्रणका लागि के-के काम गरिरहेको छ त? मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार मन्त्रालयले डेंगुको रोकथाम तथा नियन्त्रण गर्न दुई प्रमुख रणनीतिमा काम गरिरहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु नियन्त्रणका लागि हप्तामा १० मिनेट सरसफाइ अभियान सञ्चालनमा ल्याउन आग्रह गरेको छ । मौसमभन्दा अगाडिदेखि नै संक्रमण देखिन थालेको र बढ्न सक्ने भन्दै नियन्त्रणका लागि हरेक...
काठमाडौं : नेपालमा पुनः २ जनाको डेंगु संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार पछिल्लो समय पुनः दुईजना डेंगु सङ्क्रमितको मृत्यु भएको हो।योसँगै नेपालमा मृत्यु हुने डेंगु सङ्क्रमितको सङ्ख्या ६२ पुगेको मन्त्रालयले जनाएको छ।गत साउनयता नेपालमा हालसम्म ७७ जिल्लामा ५३ हजार ९५१ जना डेंगुबाट सङ्क्रमित भएको पुष्टि भएको छ।डेंगु भाइरस सङ्क्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ। यो भाइरस जुनसुकै उमेर समूहका व्यक्तिलाई लाग्ने गर्छ।
नेपालमा डेंगु संक्रमितको संख्या ५० हजार नाघेको छ । करिब एक सातापछि स्वास्थ्य मन्त्रालयले जारी गरेको विवरणअन्ुसार संक्रमितको संख्या ५० हजार दुई सय ६३ पुगेको हो । थप एकजनाको डेंगु संक्रमणबाट मृत्यु...
काठमाडौँ – नेपालमा डेंगु संक्रमितको संख्या १२ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार उपलब्ध गराएको तथ्यांकअनुसार साउनदेखि २९ भदौसम्म १२ हजार दुई सय १७ जना डेंगु संक्रमित भएका छन्। यस्तै, डेंगु संक्रमणका कारण ११ जनाले ज्यान गुमाइसकेका छन्। नेपालमा पहिलो पटक २०६१ सालमा डेंगुका बिरामी फेला परेका थिए। तत्पश्चात नेपालमा डेंगु बर्षेनी देखिएको […]
नेपालमा डेंगु संक्रमितको संख्या ११ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६५ जनामा हालसम्म डेंगु संक्रमण पुष्टि भएको छ ।मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म ११ हजार ६५ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सातवटै प्रदेशअन्तर्गतका ७५ जिल्लामा डेंगु फैलिएको छ ।जसअनुसार प्रदेश १ मा ३४७, मधेश प्रदेशमा १९८, बागमतीमा ८३९०, गण्डकीमा २२४, लुम्बिनीमा १४२१, कर्णालीमा १६२ र सुदूरपश्चिममा ३२३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु रोग नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । डेंगुको सङ्क्रमण बढदै गएपछि मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै स्थानीय तह परिचालन गरेर डेंगु नियन्त्रण गर्न अभियान चलाउने निर्णय गरेको हो । स्वास्थ्य मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयमार्फत ७५३ वटै स्थानीय तहलाई लामखुट्टेको फूल […]
देशभर डेंगु संक्रमण बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार विज्ञसहितको बैठक बोलाएको छ । दिउँसो १ बजे बस्ने बैठकमा डेंगु नियन्त्रणबारे ‘गाइडलाइन’ तयार पारिनेछ । बैठकमा निजी अस्पताल, सरकारी अस्पताल, स्वास्थ्य कार्यालय,...
देशका १० जिल्लामा डेंगु संक्रमण भयावह बनेको छ । तर, यसको रोकथामको प्रमुख जिम्मेवार निकाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने बल्ल तयारीमा जुट्दै छ । उपत्यकालगायत देशका केही जिल्लामा डेंगु फेलिएपछि मन्त्रालयले...