काँग्रेस प्रतिनिधिमण्डल र भाजपा अध्यक्षबीच भेटवार्ता

नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महत नेतृत्वको टोलीले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नाड्डासँग भेटवार्ता गरेको छ । बुधबार भारतको राजधानी नयाँ दिल्लीमा काँग्रेस प्रतिनिधिमण्डलले अध्यक्ष नाड्डासँग भेटवार्ता गरेको हो । भेटवार्तामा दुई पार्टीबीच सम्बन्ध विस्तारका बारेमा  सौहार्द कुराकानी भएको नेपाली काँग्रेसका युवा नेता उदयशम्शेर जबराले बताएका छन् । भेटवार्तामा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले र नेता डा.आश्विन जोहर पनि सहभागी थिए ।नेपाली काँग्रेसका तर्फबाट&

सम्बन्धित सामग्री

कांग्रेस प्रतिनिधिमण्डल र भाजपा महासचिवबीच भेटवार्ता

भारत भ्रमणमा रहेको नेपाली कांग्रेसको प्रतिनिधिमण्डल र भारतीय जनता पार्टी (भाजपा)का महासचिव अरुण सिंहसहित वरिष्ठ नेताहरुसंग भेटवार्ता सम्पन्न भएको छ। सहमहामन्त्री डा.प्रकाशसरण महतको नेतृत्वमा रहेको तीन सदस्यीय टोलीले भ्रमणको दोस्रो...

कांग्रेस प्रतिनिधि मण्डल र भाजपा अध्यक्षबीच भेटवार्ता

भारतीय जनता पार्टीको निमन्त्रणामा भारतको राजधानी नयाँदिल्ली पुगेको नेपाली कांग्रेसको प्रतिनिधि मण्डल र भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नाड्डासँग भेटवार्ता भएको छ। सह–महामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको तीन सदस्यीय...

कांग्रेसको टोली र भाजपा अध्यक्षबीच भेटवार्ता

काठमाडौं : भारत भ्रमणमा रहेको नेपाली कांग्रेसको प्रतिनिधिमण्डल र भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता भएको छ। नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताको टोलीले हिजो साँझ भाजपाका अध्यक्षसँग भेटवार्ता गरेको  हो।भेटका क्रममा नेपाली कांग्रेस र भारतीय जनता पार्टीका साथै नेपाल र भारत सरकारबीचको सम्बन्धलाई थप सुदृढ गर्ने विषयमा कुराकानी भएको छ। नेपाली प्रतिनिधिमण्डल र भाजपा अध्यक्षसहितको सो प्रतिनिधिमण्डलबीच भएको सो छलफलमा दुवै पार्टीको सङ्गठन गर