४ वैशाख, पोखरा । निर्वाचन प्रणाली खर्चिलो हुँदै गएको र स्थानीय तहकै चुनावमा ठूलो रकम खर्चिनुपर्ने बहस उठिरहेका बेला पोखरामा आकांक्षा राख्दा पनि ठूलै शुल्क तिनुपर्ने देखिएको छ । नेपाली कांग्रेसबाट पोखरा महानगर पालिकाको मेयर/उपमेयरको आकांक्षा राख्नमात्रै पनि २०/२५ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ । पोखराको मेयर/उपमेयरका आकांक्षीलाई शनिबारदेखि आइतबार ४ बजेसम्मका लागि निवेदन दिन […]