तरकारीमा विषादीको प्रयोग घटाइँदै

अर्घाखाँचीको पाणिनी गाउँपालिकाका किसान अग्र्यानिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् । भारतबाट आउने तरकारी नियन्त्रण गर्दै स्थानीय किसान अग्र्यानिक तरकारी उत्पादनमा सक्रिय भएका हुन् । निर्वाहमुखी तरकारी खेती गर्दै आएका पाणिनी गाउँपालिकाका किसान व्यवसायिक खेतीमा लागेका हुन् ।

सम्बन्धित सामग्री

पाँचखालको तरकारीमा विषादी र मलको प्रयोग न्यून

पाँचखाल नगरपालिकाले यहाँ उत्पादन हुने तरकारीमा विषादी र रासायनिक मलको प्रयोग न्यून मात्रामा रहेको जनाएको छ । त्यसका कारण उत्पादन हुने तरकारीलगायतका खाद्यान्न अर्गानिक बन्दै गएको नगरपालिकाको निष्कर्ष छ । नगरपालिकाले माटो परीक्षण, माटोको क्षमता सुधारका लागि चुन वितरण, किसानलाई जैविक विषादी निर्माणार्थ नियमित तालिम, तरकारी तथा अन्य बालीमा जैविक विषादीको प्रयोग र विद्यालयस्तरदेखि नै विषादीविरुद्धको चेतनामूलक कार्यक्रमले पाँचखाल क्षेत्रमा रासायनिक मल तथा विषादीको प्रयोग न्यून बन्दै गएको जनाएको ह

तरकारीमा विषादी घटाउँदै किसान

लालीगुराँस नगरपालिका–७ लसुनेमा बेमौसमी तरकारी खेती गरिहेका युवा साजन विश्वकर्मा दुई वर्षअघिसम्म तरकारी बालीमा हानिकारक विषादीको प्रयोग गर्थे । बेमौसमी तरकारी बालीमा लाग्ने रोगकिरा नियन्त्रणका लागि विश्वकर्मा प्रत्येक महिना मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक मानिएका कार्बोफ्युरान र बायोर ग्रुपका विषादी अन्धाधुन्ध प्रयोग गर्थे ।

प्राङ्गारिक खेतीमा आकर्षण - Karobar National Economic Daily

सन्धिखर्क: तीन वर्ष अघिसम्म तरकारीमा विषादी प्रयोग गर्ने जगतका गुणनिधि न्यौपाने अहिले विषादीको प्रयोग गर्न छाडेका छन् । बजारमा बिक्री भइरहेको तरकारीमा अत्याधिक विषादीको प्रयोग गरेर जिल्लाकै बदमासी भएको सुनेर…