उदयपुर : उदयपुरको कोरोना संक्रमित क्षेत्र त्रियुगा नगरपालिका ३ भुल्केमा सरसफाइ र खाद्यान्न वितरण गरिएको छ।
गैरसरकारी संस्था महासंघ केन्द्रीय कार्यालयको सहयोग र जिल्लाको समन्वयमा भुल्केका ५७ घरधुरीलाई सफाई सामाग्री वितरण गरेको महासंघकी केन्द्रीय सल्लाहकार सिर्जना दनुवारले जानकारी दिएकी छिन्। &nb...